Skip to content


ओसिलो मन
बोझिलो तन सङ्ग
प्रस्न गर्दै छ?

देश बन्छ रे
सदन अवरुद्ध
भत्ता पच्तोछ।

कुम्भ मेलामा
कतै रेला भयो कि ?
भक्त सोद्धै छ?

पापी भमरा
रस मात्रै चुस्तोछ
बिचरा फूल ।

धर्ती रुँदोछ
पाषाण छातीहरु
आफ्नै स्वार्थमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *