मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सम्हालेर राख, सँगालेर राख
editor — Sun, 04/27/2014 - 13:42
सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि हैन, जोवनको फूल
यसलाई राख, साँची-साँची राख
चाहे झरोस विरानीमा, निशानी भै फूल
तारा टिप्ने मायाँ छैन, जुन झार्ने प्रीत छैन
छोटो जीवन धेरै बात, गर्ने यहाँ फुर्सद छैन
यसलाई बुझ, मनमै गुनी राख
घरी-घरी हुने होइन, मायालुको फूल
हावा त्यसै छिर्ने छैन, तुफान त्यसै घिर्ने छैन
सपनाको जस्तो प्रीति, उस्तै यहाँ रात छैन
यसलाई राख, नखसाई राख
घरि-घरि हुने होइन, यस्तो मिठो फूल
स्वर - शान्ति ठटाल
- 1420 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 20 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- देशभक्त हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
Last viewed:
- शम्धि
- नछो भन्दै हाम्रो माया, चुक्ने कोशिस गर्दै थियो
- साँचो प्रेम गरे आखिर् के बिराए
- तिम्रो एक मुस्कानले
- ढुङ्गाभित्र बास हुन्छ देवताको
- मधुपर्क मासिक
- निभ्न लागे दियो
- पोष्टमार्टम रिपोर्ट
- कोहलपुरमा बृहत कवि गोष्ठी सम्पन्न
- खहरेको भेल-रहेछ
- देश बचाएर राख्नेहरू
- को दोषी ?
- तिमीलाई जन्मदिनको शुभकामना
- समयको चक्र मोडे यो महल अझै स्वागत गर्न तयार छ
- क्या मोज म पनि अब कवि रे
- मझेरी खबर
- बदलिएको आकृति
- देप्के म्हान्सै सेमला तम
- वीर शहिदहरूको आलो रगत
- याचना [लघुकथा]
- मौन यात्रा
- सुन्दर
- म कस्तो ?
- मेरो प्रेम, नदेखिएको प्रेम
- दुई मुक्तक (यति धेरै माया तिम्रो)
- बाँसको तामा
- रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस
- जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
- परिवर्तनशील
- नमाग तिम्रो याद
Post new comment