Skip to content

सागरको शिर हो हाम्रो सागरमाथा

picture-3231

नेपाली रगतको थोपा थोपामा छ सम्बन्ध र नाता
सागरको शिर झै देखिने हाम्रो सागरमाथा
बनेर बसेको छ विस्वमै शिखरमय एउटा छाता
विस्वमै नेपालीको शिर उच्च राख्ने मेरो प्यारो सागरमाथा

विश्वलाई ल्योभ्यादै शिरले आकाशलाई छुन खोजछ
फेदवाट मुल फुटाई सागरमय गरिहाई नापन जान्छ
सप्तकोशी, कर्णाली सगरमाथाकै फेदवाट वग्दछ
बुद्धभुमी नेपाल, सर्वाेच्च शिखरको देश, सवले चिन्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *