Skip to content

परदेशीको ब्याथा


गरिबिको भरमा परी भए परदेशी
बादेताको मारमा परी भए परदेशी

खानै नपुगने कमाई भयो गाऊँमा
भोको पेटको हारमा परी भए परदेशी

जीवन धान्न सक्दै सकिन त्यो ठाऊँमा
आभाव को प्रहार परी भए परदेशी

अशान्ति र बेरोजगारी सधैँ छाइरहयो
भाग्य रेखामा दरार परी भएपरदेशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *