Skip to content


कैयौँ पुस्ता खेर गइसक्यो
तर, आदर्श छोरो जन्मिएन
वर्षा आयो, विध्वंस भयो
हरियो वन मरुभूमि बन्यो
तर पनि वसन्त आएन ।

अब इतिहासले कोल्टे फेर्नै लागेको छ
आदर्श छोरो पाउनै लागेको छ
त्यो तिमी नै बन, इतिहासले रोजेको
आदर्श पुस्ता तिम्रै होस्
नेपाल आमाले गर्व गर्ने
छोरो तिमी नै बन
यो आमाको आशीर्वाद तिमीलाई नै हो ।

नेपाल साप्ताहिक अंक: ६०५ | २०७१ श्रावण ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *