मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आफैलाइ कसरी झुक्क्याउ, भन न
anups — Fri, 05/23/2014 - 10:53
दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न
तिमि बाधीयौ बिवसता को घेरा मा, थाहा भो
कसरी अब म फूकाऊ, भन न
झल्किन्छ आखा मा तिम्रै लागी माया
कसरी छोपेर लुकाउ, भन न
रुन्छ मन घरी घरी, कुरा खेल्छन नाना थरी
कसरी अब आफै लाइ फकाऊ, भन न
दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिम्रो नाता अरु संग, सोच्दा नै अजीब लाग्छ
अब कसरी यो मन बुझाऊ,भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न
- 479 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 16 min ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 8 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 5 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- देशभक्त हुँ म
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- एक्लोपन
Last viewed:
- म आउने बाटोमा निलकाँडा रोपिदिनु
- जवाफ कस्ले दिन्छ ?
- शिर्षक ः परिश्रमी किसानको व्यथा
- सहिदको खेती
- हाम्रो बारेमा
- मुस्कानको बहाना खोजिदिन्छु...
- तिम्रो जस्तो मुटु
- साहित्यको हरियाली राजधानी बन्दै राजविराज
- मेरो मने
- हाम्रो माया
- त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
- मधेशको गहकिलो आवाज : "हमर मनोरथ" भित्र
- बिडम्बना
- एक डबका दुध (लघुकथा)
- "एकान्तका आफन्ताहरु ।।।।"
- सिसाका टुक्राहरु
- हाम्रो नेपाल
- पस्नक् पन्ह्वा बिमोचित
- फस्टा छ रे लहर
- प्रेमको संसारमा धोखा हुन सक्छ
- झरी
- प्यास सायद मेट्यौ होला
- सरकार र म
- अविस्मरणीय अर्ती
- प्रेम !
- ब्रह्म : एक
- जिन्दगी
- रुवाई
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- स्तब्ध
होइन गज़ल भनेर कमसेकम अलि गज़ल
ghayalme — Fri, 05/23/2014 - 11:14होइन गज़ल भनेर कमसेकम अलि गज़ल जस्तो पोस्ट गर्नुहोस् न मित्र ... नत्र कविता वा अन्य केहि भनेर पोष्ट गर्दा पनि हुन्छ ... !
साहित्य शुभचिन्तक.......!!
यो त गजल भएन जस्तो लाग्यो
एकदेव — Fri, 05/23/2014 - 23:08यो त गजल भएन जस्तो लाग्यो मलाइ पनि ।
एकदेव अधिकारी
मझेरी लाई नै..
अतिथि (not verified) — Sat, 05/24/2014 - 00:46मझेरी लाई नै झुक्याए जस्तो छ गज़ल भनेर
Post new comment