मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हिल्यै नमेटिने दाग छ
editor — Sun, 06/01/2014 - 03:12
कहिल्यै नमेटिने दाग छ, यो जीवनमा
आफूले भोग्नु पर्ने भाग छ, यो जीवनमा
आफू त भरिया हुँ, कुल्ली जीवनयापन
सँधैझैं खोलेसँग साग छ, यो जीवनमा
आफूमा केही लोभ छैन, आफै कर्म गर्नेछु
जेहोस् आफूभित्र त्याग छ, यो जीवनमा
मेरो पसिनाको फल, धेरै ज्याला भन्दा
सभ्यता बोलीको माग छ, यो जीवनमा
अशोभनीय निच, मान्छेमा भन्दा बढी
पशुसँग अनुराग छ, यो जीवनमा ।
– © मानन्धर अभागी ।
- 375 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 17 hours ago - आभार
3 days 12 hours ago - बहुत खुब कहिल्छि ।
6 days 11 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- हो यस्तै छ यसपालीको कविता .....
- मेरो दारी र एक नारीको कथा
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु
- त्याग भित्र पनि प्रेम खोज्नु
- तिमी जाऊ
- आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
- खहरेको भेल-रहेछ
- नयाँ बर्ष (जब आरुका फूलहरु...)
- तिमी पारि पुगेपछि
- भरिया
- माछी मारन हे..नेपाली गायनकी बेपत्ता हीरा
- नयाँ वर्ष
- छेक्यो छेक्यो देउराली डाँडा
- आमाको माया
- तनभित्र मन (सात मुक्तकहरू)
- नया शक्ति
- सुनरीको पञ्चैती
- तिम्रो सम्झना
- नेपाल
- कविशिरोमणिको दारी रहस्य !
- अविस्मरणीय व्यक्तित्व मोतीराम
- सुन रे सियाराम !
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- वे प्रवाह मोहब्बत
- देउडा गीत
- खासै केहि राख्या छैन
- वसन्त पंचमी कथा
- निस्सास्सिएको मेरो कविता
- आध्यात्मिक चिन्तनको प्रभाव
Post new comment