Skip to content

दुई मुक्तक (कति पढ्न बाकी छ)


कति पढ्न बाकी छ भनी, कोर्सको कुरा नगर भो
जागिर खान सोर्स अनि, फोर्सको कुरा नगर भो
आजकल त पढाईभन्दा, पैसा बिग्छ हाम्रो देशमा
बिज्ञ मान्छे पाउछौ भन्ने, व्यर्थको कुरा नगर भो

तिमीसँग भेट हुँदा, छुट्न गाह्रो भयो मलाई
ओछ्यानमा सिरानीबिना, सुत्न गाह्रो भयो मलाई
हिड्न खोज्छु तर हिड्न, नसकेरै होला हगि!
टाएर बिना गाडीजस्तै गुड्न गाह्रो भयो मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *