मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बा
kbs — Sat, 07/26/2008 - 12:52
बा,
एक दिन होइन
दर्ुइ दिन होइन
तीन दिन होइन
सधैँभरि
घरिघरि
निहुँ खोज्नुहुन्छ
खाने बेलामा पनि सधैँ
अरूलाई होस् कि नहोस्
आफूलाई घिउ खोज्नुहुन्छ !
अरूले खाए पनि के नखाए पनि के
बालाई मीठो-मीठो ख्वाउनै पर्छ
अरूले लाए पनि के नलाए पनि के
बाले राम्रो-राम्रो लाउनै पर्छ
अरूलाई ठूलो रोग लागे पनि के नलागे पनि के
बालाई अलिकति हाच्छिउँ मात्र आयो कि
नर्सिङ होम कुदाउनै पर्छ
कोही मरिरहेछौँ खान नपाई
मतलब छैन बालाई
कोही आपसमा लड्न-भिड्न उद्यत छौँ
मारिरहेछौँ एकअर्कालाई
त्यो पनि मतलब छैन बालाई
बालाई त आफ्नो सुकिलो बस्त्रमा
अत्तर र्छर्किन पाए पुग्यो
बालाई त-
आफूले वरको सिन्को पर नसारे पनि
अरूले केही नगरेको भन्दै
र्झर्किन पाए पुग्यो !
हामी बालाई आफ्नो स्वार्थ
त्याग्न भन्दैछौँ
हाम्रो घरझगडाको आगो,
कहिले निभ्ने हो -
साह्रै खिन्नताका साथ
दिन गन्दछौँ !
ए बा !
भन्दै हुनुहुन्थ्यो गंगास्नान गर्न जाने
ठीकै छ जानुस्
तर गंगास्नान गर्दा
आफू भित्रका सबै फोहोरमैला पनि
पखालेर आउनुहोला
ए बा !
फर्किँदा गंगाजल ल्याउनुपर्दैन हामीलाई
हाम्रो घरमा खसेको
विपत्तिको हल ल्याउनुहोला !
(१३ पुस २०६१)
- 3125 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
7 hours 37 min ago - बहुत खुब कहिल्छि ।
3 days 6 hours ago - आभार प्रकट गरे
5 days 5 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 1 hour ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 4 hours ago - एकदम सान्दर्भिक
6 days 8 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 11 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सपना
- यात्रा जिन्दगीको
- ढोयो
- भाइ के हाथ बन्हबै राखी (कविता)
- सपना (मुक्तक)
- प्रतिरुपण : स्वतन्त्रता
- म त लाली गुराँस भएछु
- छोटो कविता
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- पहल गरें
- मध्यरातमा तिम्रो बारे.....
- लोप हुँदै लोकसंस्कृति
- कविता
- मौनता
- बिकर्षण
- सृष्टि
- केही हाइकुहरू (मुर्खका सामु)
- आज भा छु बेहाल
- म पानी हुँ
- विना तामाङको 'रातो घर' लोकार्पित
- बुबाको मुख हेर्ने दिन
- सत्य र भ्रम
- निष्ठुरी (गजल)
- क्वाँटीको झोल
- मलाई नसोध कहाँ दुख्छ घाउ
- शीर्षक के हो ? (मुना चैत २०६५)
- मलाई मेरो गाउँ प्यारो छ (मुक्तक)
- तिम्रो मेरो सम्बन्ध
- मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ
- घुम्तीमा नआऊ है
i like your poem
Biru Birahi (not verified) — Tue, 06/05/2012 - 09:51i like your poem
Post new comment