फेसबुकको भित्ता होईन मेरो ह्दय
Milan S.D. — Fri, 07/04/2014 - 18:36
फेसबुकको भित्ता होईन मेरो ह्दय
तिमीलाई मनोमानी कमेण्ट लेखन लगाइरहने
प्रत्येक स्टाटसमा लाईक अनि सेयर खोजिरहने
शब्दका जाल विछाई ब्यपार गर्न दिईरहने
वर्षाैदेखी तिमीलाई अन्जान बनि ह्दयमा खेल्न दिए
आफनै हौ की भनि आत्मियता नजिक राखेको थिए
तिम्रो प्रेम त जीवनको वाटो हुन भनि सपना साचेका थिए
इश्वरको पुजा समझी प्रेमको दिप वालेको थिए
तर तिमीलाई मेरो ह्दयस्पर्षी प्रेमको तरगले छोएन
तिमी प्रति गरेको मेरो विस्वास र आस्थाले पुगेन
र त तिमीले महल अनि भिन्न स्वरुपहरुमा प्रेम खोजिरहेयौ
मेलै समपर्ण गरेका प्रेमका थुगांहरुलाई लत्याईरहेयौ
तिमीले मेरो ह्दयमा फेसबुकको भित्ता झै खेलिरहेयौ
प्रेमको परिभाषालाई आफनै स्वार्थ अनुकुल बनाई रहयौ
मेरो प्रेमलाई पनि तिमी डिजिटल बनाउन खोजिरहौ
प्रेमका लागि एक, दुई होईन तिमी दर्जनौलाई रोजिरहयौ
अव मैले तिम्रो भावलाई बुझिसके
तिम्रो प्रेम भित्र लुकेको स्वर्थलाई चिनिसके
मेरो ह्दयको कुना कुनावाट तिम्रो नाम मेटिसके
तिमीसंगका पल कथा सम्झि भुलि सके
- 590 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Prosthetic blades essence dissolute mitochondria.
1 min 52 sec ago - Prosthetic blades essence dissolute mitochondria.
2 min 6 sec ago - Pressure isoflurane adhesions premed irregular; phlebitis.
5 min 34 sec ago - Pressure isoflurane adhesions premed irregular; phlebitis.
5 min 47 sec ago - Reply to comment | मझेरी डट कम
12 min 32 sec ago - Reply to comment | मझेरी डट कम
13 min 22 sec ago - Reply to comment | मझेरी डट कम
14 min 19 sec ago - Reply to comment | मझेरी डट कम
14 min 21 sec ago - Reply to comment | मझेरी डट कम
15 min 27 sec ago - Reply to comment | मझेरी डट कम
16 min 41 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्...
- पुनर्मिलन
- देशभक्ति - २
- कहिले माया गरे जस्तो
- ओ म श्री गणेशाय नम:
- भैगो अब तिम्रा कुरा मान्छु अलिकति
- तीन हाइकु
- बाँच्नु पर्छ
- चार साना कविता
- त्यो आकाश यो जमिनको हिसाब
- अवस्था
- सत्तामै बसेर जनता मार्नेको भेला हेर्दैछु म पनि
- अपूरा सपना बिथोल्ने बिहान
- गोरू र गाई नारेको लौ हेर
- मायाले आँचल दिन्नन् अचेल।।
- मिस
- चार मुक्तक
- तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन
- खोज्दथेँ आशमा अलमली जिन्दगी
- तामसी दरबारमा
- कथाकार मातृका कृत ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण
- काँधैमा महाकवि
- मनको हैन मुखको मात्र
- तिम्रो यादमा आजभोलि नशा पिउदै छु
- शुभकामना
- मन्त्रीपद (लघुकथा)
- गज़ल
- तिम्रो ओंठको मुस्कान मेरो चाह त्यहि हो........
- मान्छेभित्र अझै जङ्गल जीवित छ
- खुल्ला नराख दिलमा
Post new comment