• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

अन्तर्राष्ट्रिय ​नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न

editor — Sun, 07/13/2014 - 17:02

  • कला/साहित्य समाचार
  • विजय थापा

आषाढ २७, २०६१, भर्जिनिया, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचले बिश्वमा बढदो नारी हिंसा बिरुद्ध चेतनामुलक साहित्यक कार्यक्रम “चेतनाका आवाजहरु” हालै डिसीमा सम्पन्न गरेको छ ।

संस्थाका तर्फबाट सीता पाण्डे र नम्रता गुरागाईंको उपस्थिति थियो । नम्रता गुरागाईंबाट संचालित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सीता पाण्डेले गर्दै सहभागी सबैलाइ संस्थाको परिचय गराएर स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली दुताबासका प्रथम सचिव नारायण मैनालीले पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत उदघाटन गर्नुभएको थियो । ​ ​

यसैगरी अतिथिहरुमा क्रमशः महिला उत्थानमा कार्यरत संस्थाकी सल्लाहकार विष्णुमाया परियार, समालोचक खगेन्द्र लुइटेल, साहित्यकार तथा उपन्यासकारद्वय कृष्ण धराबासी र नयनराज पाण्डे, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष बशन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व प्रेश काउन्सीलका अध्यक्ष सोमनाथ घिमिरे, प्रेम संग्रौला तथा साहित्यकार गोविन्दगिरी प्रेरणा उपस्थित हुनुहुन्थ्यो ।

मन्तब्य र कविता बाचन सँगसँगै भएको उक्त कार्यक्रममा अतिथि बशन्त श्रेष्ठले आफनो ब्यस्थताको बाबजुदपनि विगत र वर्तमानका नारी लेखिकाहरु विषयक लेख प्रस्तुत गर्नुभएको थियो भने अतिथिहरु सबैले संसारमा संख्यात्मक रुपमा महिलाहरुनै बढी मारमा परेको देखिए पनि नारीपिडित पुरुषहरुपनि कम नभएका र उनीहरुमाथि पनि कलम चलाउन अनुरोध गर्दै संस्थाको सुखद भविष्यको कामना गर्नुभयो ।

धेरै वर्षदेखि पिडित महिलाहरुलाइ नजिकबाट छाम्दै आउनुभएकी विष्णुमाया परियारले संस्थालाइ परेमा सहयोग गर्न सक्ने वताउनु भयो । ​ ​कविता वाचन गर्ने क्रममा सुजाता ढुंगेल, नयनराज पाण्डे, शान्ता घिमिरे, पुष्पा घिमिरे, गोविन्दसिंह रावत, मन्जु विमली, निरा शर्मा, रजनी श्रेष्ठ, होमनाथ सुबेदी, प्रेम संग्रौला, गुणराज लुइटेल, कमल भुषाल, प्रकाश नेपाल र नम्रता गुरागाईंले आ-​आफनो कविता वाचन गर्नु भएको थियो ।

संस्थाभित्र र बाहिरका धेरै सहयोगी हातहरु जुटेर सम्पन्न उक्त कार्यक्रमले अरु साहित्यिक कार्यक्रमभन्दा अलि पृथक भुमिका निर्वाह गरेझैं लाग्थ्यो । त्यसमाथि महिला मै केन्द्रित भएर पढिएका धेरैजसो कविताहरुले चेतनाकै विगुल फुकेझैं लाग्थ्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 340
  • 324 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • दमदार गजल वाह
    12 hours 8 min ago
  • वाह
    1 day 2 hours ago
  • थाप्छु दश करोड नि
    4 days 23 hours ago
  • सुझावको लागि धन्यवाद सर !
    6 days 4 hours ago
  • गजब रहेछ मित्र ।
    6 days 21 hours ago
  • ल धेरै असल समीक्षा अायाे ।
    1 week 1 day ago
  • यसको अरिजिनल याहा सम्लग्न
    1 week 1 day ago
  • असल लाग्यो मित्र ।
    1 week 4 days ago
  • Naman hajur
    1 week 4 days ago
  • Marmik
    1 week 6 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • शुभकामना! जन्मदिनको !!
  • आज मन उडेर भाग्छ
  • जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • छोरीको जन्मदिनको शुभकामना
  • सगरमाथा छोएको क्षण
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मेरी आमा, प्यारी आमा
  • यसै गरी बिताईदिन्छु
  • तिमीलाई जन्मदिनको शुभकामना
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • म हुरीमा दियो जलेको देख्छु
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मीरा (प्रेम कथा)
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मेरो छोरो भेटिएको छ
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • ए झरी नझरी देउ यसरी
  • धोका दियौ तिमीले
  • मोहनी लाग्ला है
  • प्रेम कविता

Last viewed:

  • कागभन्दा कोइली चलाख
  • मोहनी लाग्ला है
  • गजल
  • बधशालाको शहीद
  • संसारभरि शान्ति
  • सुरिलो रुख सल्लै हो
  • भूपिको रचनाको सङ्क्षिप्त विचरण
  • न एक पल निदाउन सके
  • तिमीलाई जन्मदिनको शुभकामना
  • सबै स्वार्थी दुनियाँ छ
  • न्यायधीश राममान र उसको न्याय
  • होइसेर
  • जिन्दगी एउटा इनबक्स
  • दसैं
  • आँसु पोखेर मोती उमार्ने
  • एकपल्ट छुटेको माया
  • प्रेम, एक सपना र ऊ
  • शुभकामना! जन्मदिनको !!
  • नववर्ष शुभ नै शुभ होस्
  • मेरो देश
  • हास्य गजल
  • सगरमाथा छोएको क्षण
  • अग्रगामी परिवर्तनका लागि क्रान्तिको ‘शङ्खघोष’
  • ऊ र उसको सहर
  • दाह्री महिमा
  • 'सेतो बादल' मा सांस्कृतिक सचेतता
  • सहकारी दिवशको उपलक्ष्यमा (सहकारी गित)
  • मृत्योपहार
  • बुढा र बूढी
  • मेरो जन्मदिन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित