मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
hangpal — Mon, 07/28/2014 - 13:26
जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
फुलेपछि झर्नु पनि ठूलो कुरा रैछ
जिन्दगीको गोरेटोमा हिड्डै जाँदा खेरी
खोल्सा खोल्सी तर्नु पनि ठूलो कुरा रैछ
बाँचुन्जेली आँसुहरू लुकाएर सधैं
हाँसो खुशी छर्नु पनि ठूलो कुरा रैछ
चोखो प्रीत सँगालेर सधैं दोबाटोमा
एक्लै यात्रा गर्नु पनि ठूलो कुरा रैछ
बिहानीको रातो घाम्ले सारा उज्यालेर
डुबि रात पर्नु पनि ठूलो कुरा रैछ
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
- 540 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 2 hours ago - आभार
2 days 22 hours ago - बहुत खुब कहिल्छि ।
5 days 21 hours ago - आभार प्रकट गरे
1 week 20 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 22 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- देशभक्त हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- महलकी रानी
- म पानी हुँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- खहरेको भेल-रहेछ
- रुप तिम्रो धपक्कै बलेको
- घण्टाघर
- विद्यार्थी तिमी
- नेपाली सपना र बिपना
- त्यो दिन यसरी आयो
- उकाली चढ्दा पसिना पुछ्ने
- मेरो प्यारो ओखल्ढुङगा
- अमर भानु
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- मन खुलेको छैन
- आजको मान्छे
- कम्युनिष्ट
- तीन मुक्तक (धर्मशास्त्र, हिन्दू दर्शन, पूजाआजा)
- पन्छीमा डाँफे राम्रो
- बोलायौ तिमीले अनि भेट्न आए
- क्योतोः जहाँ म नेपाल देख्छु
- सागरको शिर हो हाम्रो सागरमाथा
- बेसहारा भगवान
- प्रेम
- यसरी सहिद भए गंगालाल
- तिम्रो यादमा आजभोलि नशा पिउदै छु
- यौगिक गन्थन
- दुइटा फूल देउरालीमा
- सहुलियत कार्ड
- सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
- माया गर्छु तिमीलाई वाचा गरें यस्तो
- बाँकेमा लक्ष्मी जयन्तीको अवसरमा कृति विमोचन
- हाम्रो देशमा
- तीन मुक्तक (नमात्तिनु सुख पाउदा)
Post new comment