मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कविता वनी फूलले मुस्कुराए
editor — Mon, 08/04/2014 - 02:42
कविता वनी फूलले मुस्कुराए
मलाई भिजाएर निथ्रुक्क पारे
पिएँ मस्तले जाम हो वा नशाको?
थिए ब्रम्ह झै ज्ञान लालित्यताको ।। १।।
बटुल्दा किरण पोखिएका उषाका
सुनौलो मणि भित्र रम्दै रविका
म नाचे त्यहीँ प्रेमले गुनगुनाई
सितारा ध्वनि रत्न शौन्दर्यहारी ।।२।।
हराएँ म ता भावका छाल भित्र
डुवें मस्त सन्जालका तालभित्र
नशा यी नशा भित्र वग्दैरहें कि?
ती झर्ना उज्याला नदीमा मिलें कि?।।३।।
मुटु केन्द्र वा छेउ चारै कुनाका
निचोरी सबै माधुरी भाव वेत्ता
थुने मुस्कुराइ म जेलै परें की?
नअट्टाइ दिल् भित्र मुग्धै वने कि?।।४।।
तिनैमा नुहाएर तनमन झुलेका
रसादिहरू ब्रह्मज्ञानै भिजेका
सुरापानको चेतना वा नशाको
अनौठो मीठो स्वप्न हो कि दिवाको?।।५।।
कि ता श्वर्गको त्रिप्ति हो यो अनौठो?
नशानन्दको श्रेष्ठता वर्षिएको
खचाखच भरी विम्बका पोखरीमा
म पानी वनेछु हराए त्यसैमा ।।६।।
- 732 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 3 hours ago - आभार प्रकट गरे
3 days 2 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 4 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 22 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 46 min ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 47 min ago - एकदम सान्दर्भिक
4 days 5 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 8 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- ज्याबा डन्बा
- नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज
- बचौँ, बचौँ आफू
- परिवर्तन
- अभाव र खाँचो
- यतै आऊ पुतली (बालकविता)
- म, धमिलो यथार्थ
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- प्रह्लाद नाटकमा द्वन्द्व
- भैँसी बेची घरको छानो किन्छु
- वतास चल्छ अनि डाली झुल्छ (तीन मुक्तक)
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- कट्फर जिन्दगी
- अन्माउँ छोरी के गरी !
- गरीबको विरह
- शेक्सपियर, एभन र म
- "म" (विश्व शान्ति,धर्म प्रेमवादी कविता)
- दुई हाइकु
- दशैं (गजल)
- शरू
- सपनाको सन्सारबाट
- तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
- टाढा टाढा जानु छ साथी
- देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए
- आज धेरै पिएँ
- घर बनाउने साइत
- जीवन भित्र अनौठो कहानी
- मन्दाक्रान्ता छन्दमा एउटा गजल
- आमा भन्छिन फर्किएर माटो सम्झी आइज बाबु
- ठूलेको देशभक्ति
सम्पादक ज्यू मैले अरु २ कविता
धर्मराज कोइराला (not verified) — Tue, 08/05/2014 - 13:43सम्पादक ज्यू
मैले अरु २ कविता पनि पठाएको थिए कृपया प्रकाशन गरिदिन हुन अनुरोध छ ।
धर्मराज कोइराला
सह प्राध्यापक
रत्न राज्यलक्ष्मी क्याम्पस
काठमाण्डू
Post new comment