मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अधुरो माया
एकदेव — Tue, 08/12/2014 - 20:55
सपना झैँ भयो अाज तिम्रा मेरा साथहरू
नछामेकै भए हुन्थ्यो गला रेट्ने हातहरू।।
अाँखासँगै मुटु जुध्थ्यो एकछिन मात्रै फुर्सद पाउँदा
मुटुदेखि टाढा भयाै हानिहाल्याै लातहरू।।
बाहिरी मन हाँसेको छ भित्री दिल दुखाएर
अन्धकार लाग्छ अाज पूर्णिमाका रातहरू।।
कति बुन्थेँ सपनाहरू तिमीलाई पाउँछु भनी
कति कठोर हुँदा रैछन् निर्दयीका बातहरू।।
खुशी हुनु सधैँ तिमी मलाई छोडी गए पनि
मलाई जस्तै उसलाई पनि नदिनु है घातहरू।।
सपना झैँ भयो अाज तिम्रा मेरा साथहरू
नछामेकै भए हुन्थ्यो गला रेट्ने हातहरू।।
- 1646 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 15 hours ago - आभार प्रकट गरे
3 days 14 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 10 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 12 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 12 hours ago - एकदम सान्दर्भिक
4 days 17 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- कलमको स्वाभिमानी सिपाही
- प्रफुल्ल पो भयछु
- अँधेरो सरी लाग्दथ्यो जिन्दगानी
- भरम
- लौ सुन म भन्छु मेरो राम कहानी
- देशद्रोहीकी आमा
- कालीनागको डसाई
- कुनै दयालुले (गीत)
- किन यस्तो विचित्र
- नेपाली साहित्यमा हाइकु
- जाडो बढेपछी बेशीतिर झर्नु पर्यो
- मेरो जीवनमा किताब
- थाहा छैन तिमि बिना किन यो मन रुन्छ प्रीए
- छिचिमिरा
- नव साल (कविता)
- शुभ दिन बिहानीको
- हिट हुने भा’छन् अचेल
- कदर्य
- अपरिहार्य छ है उपकारी किसान
- मेरो नेपाल
- किशोरी पारी देउ
- तिमी
- एक 'अराजक' स्रष्टा
- नयाँ वर्षको शुभकामना
- मेरो सपनाको देश
- सयपत्री र मखमली माला
- खै
- बाँच
- अलाउद्दीनको बत्ती
- यस्तो लोकतन्त्रमा नेपालै रहने छर ?
Post new comment