Skip to content

कुरा सुन्दै छातीमा

BipinSejuwal


कुरा सुन्दै छातीमा, भत् – भत् भएर हो
सुन्दै जाँदा तनमनमा, छट्पट भएर हो
मन त पटक्कै थिएन उनीसँग बिछोड हुन
काम, कुरा अनि विश्वासमा, कपट भएर हो

विपिन सेजुवाल
प्युठान नगर पालिका – ४, खलङ्गा

1 thought on “कुरा सुन्दै छातीमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *