Skip to content

आज मलाई किन किन मरे जस्तै लाग्यो
राष्ट्रको नाममा खरानी छरे जस्तै लाग्यो
अन्याय र अत्याचारले सीमारेखा नाघ्दा,
सुन्दर सृष्टिमै खडेरी परे जस्तै लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *