• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

बोल-बोल एबोला

editor — Mon, 08/18/2014 - 03:59

  • गीति कविता
  • दिव्यदीप दहाल

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

उन्का, कोठा, बेड छोई, हेरचाह गर्ने
सहयात्रीभई सवार गर्दा, पसिनाले सर्ने
ज्वरो नै हो शुरुमा त पछि वान्ता, रगत
यी लक्ष्यण देखा परे, नगर्नु है संगत

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

टाउको दुखी, वाक्वाकी र कमजोरी लाग्ने
यी कुरा नि देखापर्छन्, एबोलामा जान्ने
भोक्नलागि, मांशपेसी नि गल्ने हुन सक्छ
केहीदिन पछि घाटीं दुखी असर गर्न पुग्छ

बोल–बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

शरीरमा बिविरा साना,देखिइने हुन्छ
गल्दैगइसकेपछि किड्नीलाई नि छुन्छ
सजग र सतर्क अब हुनै पर्ने भयो
लापर्वाही गर्नेको त ज्यानै पनि गयो

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

एकिन गर्न ल्याव जांचमा पठाउनै पर्छ
सकारात्मक लक्ष्यण देखे, आइसोलेशन गर्छ
दुइदिन देखी माथि, यसले असर शुरु गर्ने
एक्काइस दिनको, अवधी हो हेर्नु, कुर्नु पर्ने

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

यी रोगीलाई छुनु हुन्न, नमिलाऔ हात
जोसुकै होस्, गोरा, काला भन्दैन है जात
गाह्रै हुन्छ, बच्न, अँझ सद्गत जानेहरू
छोएर नि सर्ने हुँदा, टाढै बसौ बरु

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

नखानु बुशमिट, फल कीर् चमेरोले छोको
सावुनले हातमुख घोई, अब बसौं चोखो
छिटो सर्ने भाइरस यो, किन आको होला ?
सगैंहिड्दा, खाँदा–बस्दा पनि लिने चोला ?

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

रचयिताः दिव्यदीप दहाल
२०७१०४२६

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 56
  • 503 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 10 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 5 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्
  • सिंहको मुखबाट पानी झरिरहेको देश
  • स्वार्थी संसार
  • धन्यवाद !
  • खोटा सिक्का
  • रेखा कविता- ९ : आँधी छेक्ने गुलाब
  • गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
  • रारा जाने कि ?
  • यस्तै माया गर काली
  • कसैको हुन्छ प्यारै प्यार
  • म पानी हुँ
  • ज्याला भए पुग्छ
  • लुतो फाल्ने तयारी
  • आउने छ एक दिन
  • देवकोटाका निबन्धमा हास्यरसको स्थिति
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • भूकम्पीय हाइकु र सेंर्यु
  • छातीभित्र पिडा राखी
  • प्रभु माइला
  • गाउँको सम्झना
  • पिरती बसालौं
  • तीन हाइकु
  • बसाईं
  • नयाँ वर्षको शुभ कामना
  • जीवन धान्नलाई
  • लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ
  • विरुपको वसन्त
  • प्रिय तिम्रो मुहारमा
  • छेस्का कविता
  • राजविराजमा खुल्ला कविता प्रतियोगिता सम्पन्न
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित