मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म त हजुर झापाको
devicharan_bhandari — Wed, 08/20/2014 - 19:55
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
सितिमिति टेर्दिन
टुलुटुलु बसी हेर्दिन
सहन्न म उच निच तल माथि भाको
छाती पिटी धुरुधुरु आमा रोईराको
गरिब दुखी जनताको गीत गाई हिँड्छु
विकृति र विसङ्गति बिरुद्ध म भिँड्छु
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
चेतनाको बिगुल फुक्तै हिँड्छु गाउँबस्ती
थकित भई बस्तिन म खेप्छु बरु सास्ती
नशा भित्र थोपाथोपा बग्छ रगत रातो
असल खराब छुट्याउँछु बिराउँदिन बाटो
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
- 557 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 7 hours ago - आभार
4 days 3 hours ago - बहुत खुब कहिल्छि ।
1 week 2 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- यो रेडियो नेपाल हो
- जिन्दगी
- उडुसको पाद्द गनाउदा......
- वैंषले माँतिएर
- मेरो मुटु भएर
- मायाँ तिम्रो प्रेम पत्र
- सहकारी नारा (कविता)
- जिउनै पर्ने रहेछ हजुर
- म यस्तो गीत गाउँछु
- मनको कुरा
- शान्तिको बाटो
- सुरेन्द्र महर्जन अमरको २२औं कृति ''सरिता-२" सार्वजनिक
- जीवन सोच र समय
- धुन
- निदाइरहेका नानीहरु
- Error (403)
- हाँस सानु
- याद बददै छ उनको झन
- मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ
- साँच्चै मुग्लान पस्नु पर्ने बाध्यता कस्तो कस्तो
- ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!
- आत्मगौरव - २
- सपना (मुक्तक)
- म आत्तिएको छैन १७(क)
- निष्ठुरीको यादमा
- बाबुनानीहरू सपार्ने काइदा
- नारी संवेदनायुक्त गजलसङ्ग्रह
- म पक्षी भए
- "मेरो दुवै अन्डा फुट्दा" लघु कथा
- मेरो गाउँघर
Post new comment