Skip to content

खडेरीले गर्दा (मुक्तक)

खडेरीले गर्दा यी डाडा काडाहरु, सुक्लान भन्ने चिन्ता
सारा युवा गरीबीले गर्दा, खाडी मुलुक पुग्लान भन्ने चिन्ता
पढेर नी गतिलो जागिर पाईन्न, यो वर्तमान परिवेशमा
गिट्टि वालुवा चालु भने, यी हातहरु दुख्लान भन्ने चिन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *