मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक अँजुली उज्यालो !
kbs — Sat, 07/26/2008 - 13:03
शकुनिको पासालाई
उज्यालो पटक्कै मन पर्दैन
धृतराष्ट्रको आँखालाई
उज्यालो फिटिक्कै मन पर्दैन
द्वापर युगको उज्यालोले त
कलियुगे पापी पेट झन् भर्दैन
यसैले त मलाई अचेल किन हो कुन्नि
उज्यालोसितको भेट मन पर्दैन
शायद, यो सोचेर कि -
अँध्यारो नभएको भए
उज्यालोले कसको गर्भबाट जन्म लिन्थी -
अन्धकार आकाशको भग्नावशेष मुनि
हत्केलामा मैनबत्तीको दियालो बोकेर
एकसुरमा एक्लै हिँडिरहेका
ए, भीष्म पितामह !
तिमीलाई मन परे पनि नपरे पनि
हामीमाथि अलिकति दयादृष्टि दान गरेर
कृपया
हत्केलाको मैनबत्ती झयाप्प निभाइदेऊ
न्रि्रा आए पनि नआए पनि
बाणको शैय्यामाथि तिमी चुपचाप निदाइदेऊ
र सञ्जयका आँखाहरूलाई
चमेरो बनाएर चारैतिर फिंजाइदेऊ
जहाँ-
एक हूल अँध्यारोहरूले
एक जमात अँध्यार्नीहरूलाई
सुहागरातका लागि मनाउन सकून्
र हस्तिनापुरको मैदानमा
एक अँजुली उज्यालो जन्माउन सकून् ।
- 2372 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 15 hours ago - आभार
4 days 10 hours ago - बहुत खुब कहिल्छि ।
1 week 10 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- सडकमा आगो बाल्ने
- दियो बनि बल्न सिक............
- नेपाली नयाँ बर्ष
- काक्ष काकाकुल जताततै
- मेरो साधारण जिन्दगी
- भाबना
- छेपारो (लघुकथा)
- अल्झेछ क्यारे पछ्यौरी
- विडम्बना
- सम्झौता
- मिथ्याको महाजंगलमा हङकङका नेपाली
- प्रेमको कामनाको यस्तै भक्ति
- छापामार युवतीको डायरी
- धोका दियौ तिमीले
- मान्छे हराएको देश कविता सङ्ग्रहको शैल्यक्रिया
- जिन्दगी जस्तै हुन्थ्यो
- तीन मुक्तक (मान्छे, जीवन, र मन)
- अभिसप्त
- संघर्ष नै जीवन हो
- धार
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- भुइँमान्छेका छायाँहरू
- पाप गरेर पेट पाल्नु
- दुई मुक्तक
- आज अपराधीहरुले
- पलाँस सन्जिवनीका केही हाईकुहरू
- दुखाउँदा मन चसक्क भो
- गजल (समाज सपार्न)
- आऊ साथी पढेर (बाल-गजल)
- कोहलपुरमा भानु जयन्तीको अवसरमा पुस्तक विमोचन तथा निबन्ध प्रशिक्षण
Post new comment