• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

तिज

sitaramkarki — Fri, 08/22/2014 - 21:31

  • छन्द कविता
  • सीताराम कार्की

वर्षामास गयो खुल्यो गगन त्यो कालो हट्यो बादल।
आयो रे दिन यो तिनै कमरमा नाच्ने कसी आँचल।।
खाने दर् तिजमा दिदी र बहिनी जम्मा भएका तिनै।
नाच्दैछन् कति छम्म छम्म गरदै हाँसी रहेका यिनै।।

मेह्न्दी हात भरी चटक्क छ अरे राम्रा अनौठा चुरा।
सप्पै दङ्ग उमङ्गले खुश भए कस्को गरौँ के कुरा।।
साडीमा सजिएर चट्ट भइछे चोर्ने गरी यो मनै।
चोली सानु हुँदा टिमिक्क कसियो त्यस्तै सुहायो झनै।।

केटो एक मिलाइदेउ शिवजी माया मलाई गरोस्।
भन्दैछे युवती सधैँ हृदयमा त्यो लाख प्यारो हवस्।।
हे भोला शिवजी पुकार मनको बिन्ती छ यो सुन्दिनु।
बोल्दैछे उसले ल आज शिवजी मेरो कुरा मान्दिनु।।

भोको पेट बसेर आफ्नु पतिको दिर्घायु देऊ भनी।
यो रक्षा गरिदेउ देव शिवजी सौभाग्य मेरो भनी।।
त्यस्तो भोक सहेर त्यो व्रत बसे पानी नखाईकन।
नारी तै पनि नाच्दछन् कति भने गर्दै उज्यालो मन।।

सारै दङ्ग भएर जन्म घरमा नाचेर कोही यता।
बाबाको घर जान पाइन भनी रोएर कोही उता।।
को सुन्ला र कठै व्यथा विरहका उन्को विलौना जती।
सारै चित्त दुखेर आज तिजमा आँशू खसाई कती।।

  • 5629 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • Reply to comment | मझेरी डट कम
    31 sec ago
  • Reply to comment | मझेरी डट कम
    36 sec ago
  • Reply to comment | मझेरी डट कम
    39 sec ago
  • Reply to comment | मझेरी डट कम
    43 sec ago
  • Reply to comment | मझेरी डट कम
    47 sec ago
  • Reply to comment | मझेरी डट कम
    50 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    53 sec ago
  • Reply to comment | मझेरी डट कम
    54 sec ago
  • Reply to comment | मझेरी डट कम
    54 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • समयकाे धुन
  • कुकुर
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • सोह्र सोमबारको व्रत
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • रिस उठेको घरको पानी बारेकी छु मैले पनि
  • गणतन्त्र
  • अाइहाल्यौ घाटसम्म
  • देश
  • पाँच हाइकु (गन्तव्य टाढा)
  • उन्को बानी हजुर
  • पसिनाले मुछेर बालुवालाइ माटो बनाउदै थियो
  • गजल
  • मेरा सारा ईच्छाहरू लुटेर गयौ
  • आखिर जे भयो
  • जिउन चाहन्छु
  • कति ज्याद्रो रहेछ यो मायाँ
  • झुटो हुन्न काली
  • मुटुको घाऊ दुख्छ घाम डुबेपछि
  • स्वदेशमै जीविका गरेकैमा खुसी छु
  • यस्तो पनि हुँदो रहिछ
  • माया गर्नेको चोखो माया पनि देखियो
  • खहरेको भेल-रहेछ
  • ओझेलमा असल स्रष्टा
  • स्वाधीनता
  • कहाँ कहाँ खोजे तिमीलाई
  • नव-वर्ष २०६९साल तिमी
  • तिम्रो साथमा बाच्न पाउँ, तिम्रै साथमा मरुँ म राधा,
  • एकान्त त्यो सुनसानमा
  • गाउँ
  • गर्ने विलास, गद्दीमा लेटी
  • दाइजो
  • जुरेन दिदी तिहारको टिका यसपाली निधारमा
  • जगदीशको सम्झनामा
  • चिरिएका भित्ताहरु
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित