Skip to content

सम्झनाको तरेलीमा


यादहरूमा
उनको मीठो माँया
अल्झिरहॅंदा
यादहरूमै
अल्झिरहूँ जस्तो,
तन त यहाँ
मन त उनीसँग
भेटिरहँदा
कल्पनामा
डूबिरहूँ जस्तो

रमेश नेम्वाङ
सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *