मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
स कर्णाली
kbs — Thu, 02/26/2009 - 18:26
स, जौका बारी, गौंका पुला कम्पनी
स, पुल बन्दी जया बैनै कम्पनी
स, हाँस्दै खेल्दै दिन काटम्ला कम्पनी
स, घरबार्या न भया बैनै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ
स, पुर्शो डाँफे इजर खल्दो कम्पनी
स, माउ डाँफ्या जिलाउँदो बैनै कम्पनी
स, कुहिरी जान लाग्न्या माया कम्पनी
स, हिउँज नबिलाउदो बैनै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ
स, बाटैमुनि गयाल पाक्यो कम्पनी
स, निउताइदेऊ र खान्छु बरै कम्पनी
स, माया देऊ र खल्ती हाल्छु कम्पनी
स, बिदा देऊ र जान्छु बरै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ
शब्द - लक्ष्मीकान्त उपाध्याय
स्वर - अमृत गुरुङ (नेपथ्य)
एल्बम - भेडाको ऊन जस्तो
- 2718 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 19 hours ago - एकदम सान्दर्भिक
3 days 23 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 3 hours ago - भुगोल ले नछेकेको माया
1 week 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- लाचार ती हातहरूमा
- म जस्तै अरू
- योगमाया सम्झिएर 'पानी, योगमाया र इन्द्रेनी'
- भोटे दाइ
- मेरो देश!
- रमाइलो स्कुल
- खाँचो
- कसरी भनु अन्त रात काटेको कुरा,
- छोरीको जन्मदिनको शुभकामना
- जब जब आफुलाई हेर्ने कोशिस गरे
- भिक्षुको साहित्यिक यात्रा : भुतुचाको आलोकमा
- तीन मुक्तक (देश भक्ति)
- सन्त्रासको निसिमा रोएँ
- स्वाभिमानको पाठ्यक्रम
- भाग्यको खेल
- अझै पनि मेरो माया लाग्दो होला तिमीलाई
- तिमीले त हैन तिम्रा भाकाहरुले
- हिजो र आजका मेरा दिनहरू
- अवशेष वस्ती
- पाप लाग्छ
- बन्द गर सम्भोगहरु
- मैले हेरेकै हुँ
- सडक छाप अरबे
- सयपत्रीले मलाई नै डाक्दै होला (मुक्तक)
- तीन मुक्तक (जिन्दगी)
- राष्ट्रिय एकता (बाल–एकाङ्की)
- वीर पुत्र : सहिद
- सिंहवाहिनी -२३- तेइसौं अध्याय (शुम्भ वध)
- थारू जातिको नयाँवर्ष 'माघी'
- चारिटा मैथिली हाइकु - १ (सगरमाथा)
(No subject)
kbs — Wed, 03/18/2009 - 17:45Post new comment