Skip to content

जिन्दगीका रङ्गहरु (मुक्तक)

जिन्दगीका रङ्गहरु खुसी बहारमा भेटिन्छन
जङ्गलका ढेडु बादरहरु सरकारमा भेटिन्छन
नेपाल भूमी दिन प्रतिदिन सुनसान बन्दै गइरहेको छ
नेपाली मन मुटुहरु खाडी भूमी दुबै कतारमा भेटिन्छन..

Leave a Reply

Your email address will not be published. Required fields are marked *