मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजलहरू
aaron.ksatriya.9 — Sat, 09/20/2014 - 19:59
1.
दशै मान्नु,तिहार मान्नु,मलाई सम्झिएर
मन खासै न-दुखाउनु, मलाई सम्झिएर
हिन्दुहरूको दशै,तिहार, महान चाड हो
नवमी दिन मार हान्नु, मलाई सम्झिएर
टिका लगाई निधारमा ,मिठो चिल्लो खाएस्
मिठै उसले खायो ठान्नु, मलाई सम्झिएर
केहि किनी लाउनु आमा, छु पैसा पठाएको
फरिया, चोलि राम्रा छान्नु, मलाई सम्झिएर
ए साथिहरू हो! लिङ्गे पिङ लगाई खेल्न
बाबियो बाटि लठ्ठा तान्नु, मलाई सम्झिएर।।
2.
आयो पथ्थर सिसालाई उपहार, कस्तो अनौठो कुरा।
उस्तै पथ्थर देखाउछ व्यबहार, कस्तो अनौठो कुरा।
जस्तो जसको छ गुण ऊस्तै देखाउछ स्वभाव पनि,
चाहे त्यो होस उपहार या प्रहार, कस्तो अनौठो कुरा।
गर्छ बहुतै स्वागत सीसा उसको उपहारै यो ठानि,
तर बन्छ आफ्नै चर्किने आधार, कस्तो अनौठो कुरा।
जस्ले बनायो जुन रितले त्यसलाई गर्छ काम तेहि।
हुन्न पथ्थर देव गर्छ त्यो संहार, कस्तो अनौठो कुरा।
3.
उठेका छन हातमा ठेला, काम गर्दा खेरि
सबै बाट भएको छु हेला, काम गर्दा खेरि
काम साचे आफ्नो भन्छन खान साचे अरू
खै हो कसले पो साथ देला, काम गर्दा खेरि
ढुङ्गो खाउकि माटो खाउ हुन्छ भोक लागी
किन चाहियो स्वादिष्ट केला, काम गर्दा खेरि
दुध,दहि,घ्यु,मिठो अल्छेहरूकै पेटमा पर्छ
खानु छ सधै तितो करेला, काम गर्दा खेरि
नुहाउने फुर्सद हुन्न, चटारो उस्तै हुन्छ
खानै खान नि हुने अबेला, काम गर्दा खेरि
- 917 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 19 hours ago - एकदम सान्दर्भिक
3 days 2 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 2 hours ago - भुगोल ले नछेकेको माया
1 week 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- रहरको लागि रहर
- चाहिँदैन हिरामोती
- पुतलीको बिहे
- आफ्नो भाग्य
- देशको भविष्य
- फूल किन फुल्छ !
- पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
- छोरीको जन्मदिनको शुभकामना
- धनि र गरिवि
- छिमेकीको व्यवहार
- फेवातालमा साईली
- विचलित मान्छे
- चिसो चुलो जलेको भा
- हाम्रो नाता छुटाउने जातहरु सम्झें
- जिन्दगीको नाउ
- झण्डा नओढाउनु
- पत्र
- के के ले सजाउँ ?
- पसिनाको रङ
- आधा जिन्दगी
- रूथ
- विफल मेरो प्रेम प्रस्ताब
- विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा
- म तोडेर हेर्न चाहन्छु
- कवि शिरोमणिको भविष्यवाणी नै ठीक
- म कसरी शुभकामना दिऊँ?
- मन भयो आधा मेरो
- दुई मुक्तक (मनभित्रको चाहना)
- कान्छी अब त, तँ झन कत्ति कविता लेख्छस होला है ?
- यो मन्लाई जगायौ तिमीले
Post new comment