तिमी सँग साथै हुदा फुल फुलमा डुले जस्तै लाग्छ ।
तिम्रो सारा यौवनमा मेरो सँसार भुले जस्तै लाग्छ ।
आँखा भरि तिमीलाइ राखी सपनामा खुले जस्तै लाग्छ ।
पिरतिको बास्नामै मेरो जिवन झुले जस्तै लाग्छ ।
मनभित्रको बगानमा तिम्रै माया फुले जस्तै लाग्छ ।
शरिरका नशा नशा रगतमा तिम्रो माया घुले जस्तै लाग्छ ।
भन्न मैले सकिन तिम्रो सामु पर्दा,
मैले आफैलाइ भुले जस्तो लाग्छ ।
अन्धकार मेरो जिवन , उजेलीमा खुले जस्तै लाग्छ ।
गणेश रजाली मगर
गुल्मी,
बलिथुम