भावना
bishwas lama — Sat, 09/27/2014 - 17:37
जीवनका आरोह अनि अबरोहभित्र गुम्सिएको जीवनका भोगाइहरू सबैको आफ्नो आफ्नो नै हुन्छ्न । समय त्यो छाल हो जस्ले जीवनको कुनै पनि मोडहरूमा हुरी बतास ल्याई जीवन तहस नहस अन्धकार बनाउन सक्छ ।
यहाँ सबैको आफ्नै कथा छन आफ्नै बेथा छन, बस अर्काको दुखको काहानी सुन्ने कसैलाई फुर्सद छैन । फरक यत्ति नै छ यहाँ कोही बितेको जीवनभित्रको दु:खमा पिल्सिएका छन् । कोही माया गरेर मायाको त्यो पलभित्र पिल्सिएका छ्न, कोही सपना अनिरहर भित्रको जीव भित्र पिल्सिएका छन । तर चोट जस्तो भए पनि दुखाइ सबैको प्राय एउटै हुने गर्छ । किनकि सबै चोटहरू यो मुटुभित्र लाग्छ । सारै कमजोर अनि सरै निर्दयी पनि यही मुटु रहेछ । अनि सबैभन्दा बढी दुखाइ पनि यसलाई नै पर्ने गर्छ ।
सपना अनि रहर सबैको छ जीवनमा किनकि बिना सपनाको मानिसबिना आँखा भए जस्तै हुन्छ रे । परदेशीको आँखामा जीवन को सु:खका पलहरू समेटियर दु:ख गरेका हुन्छन, ।गरिबीको त्यो पलबाट अलिकति सु:ख को सास फेर्न चाहन्छन् । तर सुखको सपना देख्दा देख्दै जीवनका खुशिहरू कसरी आफूबाट हरसमय टाढा भएको हुन्छन, आफूलाई नै थाहा हुदैन ।
भनिन्छ गरिबहरू सधैं खुशी अनि सुखी हुन्छन रे । खोइ कसरी हो त्यो त मलाई पनि धेरै बयान आउदैन । तर बुझ्दै जाँदा थाहा पाए, किनकि गरिबका कोही साथी हुदैनन, गरिबका कोही माया गर्ने मायालु हुदैनन अनि गरिबको ठुलो बन्ने सपना हुदैनन रे । अनि सु:खको कल्पना पनि गर्दैनन रे । बिहान बेलुकाको एक गाँससँग साटिएको जीवन चुहिने घरको छानो नै भए पनि आफूमा रमाउछ रे । सायद यही भएर भनेको हुनुपर्छ, मन सबैको हुन्छ मन दुखाइ अनि यो शरिरको दुकाइमा फरक छ । शरिरको दुखाइ समयसँगै निको हुदै जान्छ । तर मनको दुखाइ समयसँगै बल्जिदै जान्छ । अजम्बरी जीवनको बुटी त कस्ले पो खाएर आएको छ र यो जीवनमा कि सबै मर्दा आफू मात्र बाच्नलाई भनिन्छ, मुख भए मुलुक रहन्छ ।
साँच्चै हो मिठो बचन अनि एकअर्काबिचको माया प्रेम अनि सद्भाव नै माया हो । खुलेर बाँचौ एक पलभित्र हजार सपना पुरा हुने गरी नाचौं हासौं, दुखसँग अलिकति भए पनि सु:खको महसुस हुनेछ । कस्लाई थाहा छ चिम्लिएको आँखा भोलिको सूर्यदयसँगै खुल्छ भनेर । त्यसैले हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू माया नै माया फैलाऊ आफूभित्र अनि अरुमा पनि मारी लानु के छ घमन्ड गर्नु नै बेकार छ । सक्छौ अरुको भावनाको सम्मान गर सक्दैनौ अरुको अपमान पनि नगर ।
धन्यवाद
उही दु:खी परदेशी (विश्वास लामा)
हाल: मकवानपुर सुकौरा रमाइलो बस्ती ।
- 1339 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
5 min 34 sec ago - Reply to comment | मझेरी डट कम
6 min 30 sec ago - Reply to comment | मझेरी डट कम
7 min 28 sec ago - Reply to comment | मझेरी डट कम
8 min 39 sec ago - Prosthetic blades essence dissolute mitochondria.
14 min 26 sec ago - Prosthetic blades essence dissolute mitochondria.
14 min 40 sec ago - Pressure isoflurane adhesions premed irregular; phlebitis.
18 min 8 sec ago - Pressure isoflurane adhesions premed irregular; phlebitis.
18 min 21 sec ago - Reply to comment | मझेरी डट कम
25 min 6 sec ago - Reply to comment | मझेरी डट कम
25 min 56 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- भरल नोर में
- करेसामा फूल रोप्दा पलायो रे झार मात्रै
- फूल सम्झी टिप्न खोजें
- जिजीविषा
- बेची खाँदै छन देश नै
- हावामा हामी
- नारी हामी संघर्शको जंघार तर्नु छ
- मेरो कथा
- समनपुरको प्रश्न
- परदेशी साथी
- तिम्रै नामको यो सिउदो
- गजल
- पुन्यकाम
- घर बनाउने साइत
- सन्तेको रातो कुकुर
- कुकुर
- पूर्वको शक्तिपीठ छिन्नमस्ता भगवती
- पहाड
- छोरो (सूत्र-कथा)
- दुई मुक्तक
- होसियार !
- मन पलाएन
- लेख्नु पर्छ गजल
- कांको आमाइको दिन चर्या (धिमाल कविता)
- वसन्त पंचमी कथा
- कथेको गीत
- विनेसाम नेपाल शाखाले मनायो लक्ष्मीजयन्ती
- कोही-कोही
- संविधान-लेखन
- साथ चाहिंदैन
Post new comment