Skip to content

दुई मुक्तक (श्राद्ध, भोज-भतेरमा)


१)
श्राद्ध, भोज-भतेरमा ठर्रा चल्न सक्छ
पश्चिममा चण्डी, पूर्व गर्रा चल्न सक्छ
साँस्कृतिक विविधता धार्मिक सहिष्णुता
सद्भाव बिथोल्नेमाथि छर्रा चल्न सक्छ

२)
चम्मारले पानी छोए जात धुजा हुन्छ
हाम्रो दिमागमा कैलेसम्म मुजा हुन्छ
कामी, सार्की सानो भन्नेलाई मेरो प्रश्न
विश्वकर्मा ईश्वरको किन पूजा हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *