Skip to content

के रेट्न सकिन्न र ? (मुक्तक)

के रेट्न सकिन्न र ? खसी बोका रेटेझै देशका भष्ट्राचारीलाई
फासी दिने कानून बने हुन्थ्यो छिट्टै अब यो देशमा बलात्कारीलाई
यहाँ गरिबलाई दशै कहाँ आएको छ र ? आएको छ दशै दशा मात्र
सधैं भरि दशै छ हाम्रो देशका ठूला – ठालु दुराचारीलाई…………..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *