मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपाल मेरो उठोस्
nirmal.bhattarai.98 — Sun, 01/25/2015 - 05:22
मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस्
होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस्
ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस्
मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् ।
तिम्रै गीत म गुन्गुनाउँ मनमा संगीत तिन्मै भरूँ
ब्यूँझाऊँ जग यो मधूर धुनले आशा तिमीमा छरूँ
कालो मेघ हटेर यो भुवनको बाटो जुनेली बनोस्
राखूँ पाउ जहाँ म जुन् जमिनमा नेपाल स्पर्श होस् ।
जीवन् फूल फुलुन् यहाँ, रहरमा कीरा नलागुन् कतै
छन् जो ती शठ, स्वाँठ, दुर्जनहरू उठ्नै नपाउन् कवै
यौटा दीप यहाँ झरेर निशिको कालो अँध्यारो हरोस्
यो मन् मन्दिरको हरेक नसमा नेपाल मेरो रहोस् ।
तिम्रै भक्ति गरूँ म नित्य दिनमा पूजा म तिम्रै गरूँ
तिम्रै खातिर देह यो दिनुपरे हाँसी खुशीले मरूँ
मेरो रक्त बगेर हेर जननी ! यो मट्टि तिम्रो सिँचोस्
यी घाम् जून छुँदै हिमाल जसरी नेपाल मेरो उठोस् ।
छन्द - शार्दुलबिक्रिडित
2014-10-10 21:29:48 +0900
- 1840 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- नख चख मध्ये छगु नख दिगु पुजा
- दशैं (गजल)
- मृत्यु (गीति कविता)
- शीर्षक के हो ? (मुना २०६७ माघ)
- साँच्चै मैले मनको गजल
- उसको नाम
- आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
- बत्तिमुनिको अँध्यारो
- मनको भावना
- व्यवस्थापन समिति निर्वाचन
- म
- गाउँ घर सम्झे मन रुन्छ
- मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)
- आयो अनि संसार सारा लडाएर गयो
- म छु बिश्वस्त
- केही मुक्तक जिन्दगीका
- महाकवि देवकोटाको बारेमा
- ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ
- मैले जून हराए
- कि ल्यौ न यो प्राण नै
- अदालतबाट नै अन्याय पाएको छ
- उजाड जिन्दगीमा
- हेलो ! म सहिद बोल्दैछु
- मेरो प्यारो पोखरा
- पाँच मुक्तकहरु (कतै हर्ष कतै रोदन)
- दुई मुक्तक (घाम लागे पनि)
- धर्मसंकट
- महाकविका अन्तिम क्षणका साक्षी
- तिम्रो माया पाउने तेती लाएक म होइन
- गज़ल (फूलले पनि मैलाई काट्छ धार भएपछि)
Post new comment