मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिन्दगी एक नाटक
लोप्साङ्ग शेर्पा — Sun, 10/12/2014 - 18:19
जिन्दगी साँच्चै एक नाटक रहेछ
तपाँई हामी सबै केवल पात्र पात्रा
सिक्ने सिकाउने चलि रहन्छ यहाँ
कोहि शिक्षक त कोहि छात्र छात्रा।
समय लगातार अनुकूल हुँदा
लाग्छ यो हो कुनै दुईदिने जात्रा
केहि क्षणलाई मात्र यो प्रतिकूल हुँदा
लाग्छ सधै अषार श्रावन अनि भाद्रा।
सबै नाङ्गै आयौं र नाङ्गै जानु छ
इर्ष्या, लोभ, लालच, क्रोध र घमण्ड किन?
माया-मोह
हाँसो-रोदन
सुख-दु:ख
मिलन-बिछोड
सबै हिस्सहरु हुन यो जीवन रङ्गमंचको
बाँचुञ्जेल मिलेर
आ-आफ्नो भूमिका निभाउ न, हुन्न?
- 805 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 7 hours ago - आभार
4 days 2 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 hour ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- कोरोना भाइरस
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- काली
- प्रेम पाप होइन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
Last viewed:
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- सुनसान भइसक्यो
- जब तिम्रो यादको फूल फूल्यो मनमा !
- सुकेको आँशु दुखेको मन
- नेपाली भाषाको शब्द-ढुकुटी
- म कवि हुँ, म कवि होइन
- कुरा धर्म र ओशोको
- आज फेरि (कविता)
- ओखती
- महान् पर्व छठ
- हामीलाइ हाम्रो आफ्नै मौलिक पहिचान चाहिन्छ
- तिमी बिनाको जीवन
- तीन हाइकु(बुद्ध-लेनिन)
- निषेधित लेखक
- वरिपरि चारैतिर अन्धकार छाए हुन्थ्यो
- खस्छ आँशु
- त्यो क्षण
- गोरेटोमा जति भेट्छौ
- गजल
- तिम्रो कोमल ह्दयमा मलाई बस्न देउ
- सिंहवाहिनी -१०- दसौं अध्याय (देवता र महिषासुरको लडाइँ)
- मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई
- सपनाहरू
- देस को माया
- योगिताको सम्झनामा
- अनौठो लाग्ने अमेरिका
- भुलेर आत्मीयता, मुटु किन्छन् रे
- हुँदै हुदैन यहाँ कदापि
- युवाहरू हाे उठ
- जो शायद हैन मेरो
Post new comment