मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सकारात्मक सोच भए....
devicharan_bhandari — Wed, 10/15/2014 - 18:37
सकारात्मक सोच भए .......
कतै फुल्छ जीन्दगी यो काँडैकाँडामा
कतै फुल्छ जीन्दगी यो डाँडैडाँडामा।
जहाँ जता फुले पनि जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
अक्करिलो भिरमा पनि फुलेकै छ फूल
चट्टानको शिरमा पनि फुटेकै छ मूल।
फूल्मा होस् या मूलमा होस् जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
मरुभूमि भित्र पनि रसाउँछ पानी
महासागर भित्र पनि हुन्छ जीन्दगानी।
दुख सुख आँसु हाँसो जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
देवीचरण भण्डारी
- 1409 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 1 hour ago - बहुत खुब कहिल्छि ।
5 days 15 min ago - आभार प्रकट गरे
6 days 23 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
Last viewed:
- घाटामा छ जिन्दगी यो
- मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्
- जाग लम्क चम्क है नौजवान हो
- नेपाली भाषाको शब्द-ढुकुटी
- छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई
- डलरको बिटा देख्यौ
- यात्रा रहेछ जिन्दगी
- मेजर्नी
- धूर अहा बरद छी (मैथिली व्यङ्ग्य कविता)
- नरुनु है तिमी रुँदा-
- सीमित आदिवासी असीमित लोकबाजा
- विषय अभावमा
- राजधानीमा हामी
- हिजो युद्धको नशा
- काली
- सारा दिन अरुलाई बाँडें
- चरी कति राम्री (बाल-गजल)
- बन्दैछु
- हराएका सपना
- हारेको छु आफैंसँग
- अभाव
- पानी परेन भने अपनाउने अनौठो प्रथाहरू
- मैले हिँड्ने बाटोभरि
- आजभोलि मन मेरो
- मोहनी शब्द, मोहनी फोटो, मोहनी नै बोली
- भन न तिमी कहाँ लुक्यौ ? (सेलो)
- भन्दिन म तिमीलाई
- मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)
- आलुको रामकहानी
- पच्चीस सय वर्ष लामो विचारको खडेरी
Post new comment