मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कविता
bluesky — Mon, 10/20/2014 - 08:13
आकाशले निलो पच्छयौरि ओढेको दिन एक हुल
ताराहरू पहाडले छेकिदै भूमिगत भएछन
बादलको बगैचामा इन्द्रेणी फुलेछ एक अनुहार
युगको विम्ब खोलाले रङ्ग कोरेछ !
त्यही समय जन्मिएछु म
म जन्मिएपछि आँखाहरूले- उज्यालो प्रकाशको अनन्त
उचाइ खोज्न थाल्यो जब हिंड्न थाले -
पानी पधेरि, चोक चौतारीहरूमा भेटे -
निहत्थाको छातीमा अत्याचारको पद्चापहरू देखे -
झुपडीको मुल खाबोमा अन्न्यायका डोबहरू
अँध्यारो अगेना सङ्गै अबोध
आँखाहरूमा पीडाका धर्साहरू
र देखे
बलेसीमा रक्तिम छाया पोतेर जादै
गरेको सूर्यास्तको अन्तिम दृश्य
अ हो ! के भैरहेछ यो ?
सोझ्याए ३६० क्यामेरा - लम्पसार समयको सिङ्गल
फोटो खिचे फोटोमा -
दन्त्यकथाको वायुपङ्खी घोडा जस्तो देखियो समय
। तर अपाङ्ग !
म चिच्याए-
कुन अपराधीले यसको एउटा आँखा फुटाइ दियो ? कुन
पापिले एउटा खुट्टा भाचिदियो ?
कस्ले ...कस्ले ..हँ ?
कसले अपाङ्ग बनायो यो समय ? सडक देखी सदनसम्म
बेहिसाब सम्वाद गरिहिडे । सोधिहिडे - खोजिहिडे
सचेतनाको आवाज बोकिहिडे ।
सोचे-
यो फोटो गुगलमा टासी दिन्छु ! समय सख्त घाइते छ,
संसार सुचित होस् तर त्यस अगावै गुगलले
मेरो आईडी माग्यो ! ओ हो ! आईडी ...
मेरो नाम के हो ? म झस्किए !
तब लम्पसार समय उठेर बोल्यो - 'कविता'!
तिम्रो नाम कविता हो !
- 285 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- दमदार गजल वाह
12 hours 9 min ago - वाह
1 day 2 hours ago - थाप्छु दश करोड नि
4 days 23 hours ago - सुझावको लागि धन्यवाद सर !
6 days 4 hours ago - गजब रहेछ मित्र ।
6 days 21 hours ago - ल धेरै असल समीक्षा अायाे ।
1 week 1 day ago - यसको अरिजिनल याहा सम्लग्न
1 week 1 day ago - असल लाग्यो मित्र ।
1 week 4 days ago - Naman hajur
1 week 4 days ago - Marmik
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- शुभकामना! जन्मदिनको !!
- आज मन उडेर भाग्छ
- जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- छोरीको जन्मदिनको शुभकामना
- सगरमाथा छोएको क्षण
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मेरी आमा, प्यारी आमा
- यसै गरी बिताईदिन्छु
- तिमीलाई जन्मदिनको शुभकामना
- पाँच मुक्तक (अब त टाढा भएछु)
- म हुरीमा दियो जलेको देख्छु
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मीरा (प्रेम कथा)
- प्रिय मेरी मायालु तिम्रो यादमा
- मलाई नसोध कहाँ दुख्छ घाउ
- मेरो छोरो भेटिएको छ
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- ए झरी नझरी देउ यसरी
- धोका दियौ तिमीले
- मोहनी लाग्ला है
- प्रेम कविता
Last viewed:
- रत्नपार्क
- पात्र भर्सेज पात्रहरू
- म जँड्याहां
- आकाशको फल हेर
- तिमीलाई जन्मदिनको शुभकामना
- पुजेर हैन बुझेर हेरें
- "मेरो लक्ष्य" = बिमल जी लाई उत्तर!
- विनिर्वाण: पात, आमा र गिद्ध
- तीन मुक्तक (प्रकृति र पबृत्ति)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- डाक्टर अङ्कल (लघुकथा)
- अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न
- कागभन्दा कोइली चलाख
- मोहनी लाग्ला है
- गजल
- बधशालाको शहीद
- संसारभरि शान्ति
- सुरिलो रुख सल्लै हो
- भूपिको रचनाको सङ्क्षिप्त विचरण
- न एक पल निदाउन सके
- सबै स्वार्थी दुनियाँ छ
- न्यायधीश राममान र उसको न्याय
- होइसेर
- जिन्दगी एउटा इनबक्स
- दसैं
- आँसु पोखेर मोती उमार्ने
- एकपल्ट छुटेको माया
- प्रेम, एक सपना र ऊ
- शुभकामना! जन्मदिनको !!
- नववर्ष शुभ नै शुभ होस्
Post new comment