मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
माया मेरी साँझ बनी
kbs — Sun, 03/01/2009 - 17:31
माया मेरी साँझ बनी डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
दिनभरि छायाँ बनी अघिपछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
फेरि उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
यसरी नै माया मेरी सधैं मुस्कुराउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
शब्द - पुरुषोत्तम सापकोटा
स्वर, संगीत - भक्तराज आचार्य
- 4669 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
10 min 51 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
2 hours 28 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 54 min ago - सारै राम्रो पुस्तक, बधाई छ
22 hours 23 min ago - किताब राम्रो रहेछ । बधाई छ
22 hours 24 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 2 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सुन्छ गीत नेपाली
- वैसले ठगेको मान्छे म .......
- आँसु बरर
- सबैभन्दा ठूलो आश्चर्य
- इतिहास, स्पेस र परेवा
- करले हुन्न माया
- प्नान्कटन र पठारहरू
- नेपाली हुनुको गौरव
- सबै बेहोसी नशा पिएर
- तर्सिएको मान्छे
- गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले
- सुन्दर नगरी पोखरा
- देऊ
- झण्डा र झगडा
- एमकुमारी हिजो र आज
- तिम्ले साथ छोडे के भो
- जीवन रथमा
- मनको तिर्सना फोक्सोको भुटुवा
- गजल सिद्धान्त र विवेचनाको कृति
- सासूआमा
- नेताहरु
- शीतखोलाको सास्ती र वेदनाले गालेको आँत
- मनको बह
- म पनि त कुनै आसमा
- चारिटा मैथिली हाइकु - २१ (वर्षा ऋतु मे)
- सत्ताकाे दम्भ
- होस्टेलकी दिदी
- मेरो देश हो नेपाल
- तिमीप्रति
- दु:ख के हो भनी जान्न
Post new comment