Skip to content

आऊ है साथी कता छौ भेटौ मझेरीमा
शब्दप्यास जति छन् मेटौ मझेरीमा
न थकिन्छ देखेर नै न त लेखेर नै
अक्षरमा धुन सारंगीको रेटौँ मझेरीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *