Skip to content

कतै पलास छ


कतै पलास छ
यस्तै आभास छ

मनमा छौ र त
फुल्ने गुरास छ

फुल्यौकी दिलमा
रत सुवास छ

तिमी छौ र म भए
दिलमा बास छ

लुकेको कथा त्यो
रहस्य खास छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *