Skip to content


यहाँ जून जूनै हो, घाम घामै हो
सत्य सत्यै हो भाव भूति धामै हो
संसारको यात्रा जता गए पनि
अन्तिम मिलन विन्दु त रामै हो

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *