Skip to content

“मायाँको पिडा”

“मायाँको पिडा”

बिछोड हुनलाई रैछ पो त भएको हाम्रो मिलन
तेइ बिछोडले गर्दा यो छातीमा भइरहेछ जलन

मजा त तेसमै थियो नबोलिकन बस्न मै
सजिलो त तेसमै थियो मायाको डोरी कस्न मै

घायल बनिसकेको छु म त जती रोप्नु पर्छ रोप छुरा
जती माया गरे पनि तिमी किन बुझ्दिनौ मेरो कुरा

घायल बनाई नराख मलाई बरु मुटुमै रोपी देउ छुरा
कति कसम खाई सकें बिन्ती छ अब त बुझिदेउ कुरा

मैले देखेका तिमीसँगको सपनाहरु कहिले गरिदिन्छेउ पुरा
कति कसम खानु मैले किन बुझ्दै बुझ्दिनौ तिमी मेरो कुरा

आहा कति राम्रो सुहाएको त्यो तिम्री हातमा सुनको चुरा
अब त साह्रै भयो पिडा सानु please बुझिदेउन मेरो कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *