• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

बिनिर्माण - आधाकथा

ruman — Tue, 12/09/2014 - 07:08

  • लघु कथा
  • रुमन न्यौपाने

जलवायु तथा मौसम विज्ञानको भबिष्यबाणीमा आज पानी को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानी ओईरिन थाल्यो । फतमालाई के थाहा यसरी पानी पर्ला भनेर ।

'विश्वासै नहुने भयो अब रेडियो नेपालको ।' फतमा एक्लै बोल्न थाली ।

जुठेल्नोमा हिजो रातिदेखिकै भाँडा छोडेर आएकी थिई ऊ टुँडिखेल । आज टुँडिखेलमा कस्को सवारी छ उसलाई अँझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो । छिमेकीले भनेपछि मात्र उसले आजको उर्दि बारे थाहा पाएकी थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दी सुन्न कसरी छुटाई । ऊ आफै रनभुल्ल छे ।

पानी नथामिने गरी पर्न थालेपछि उसले स्वस्ति नगरी नै फर्किने बिचार गरी । उसको जिउमा पोहोर पोईले हाल्दिएको चौबन्दी चोलो, त्यसको पनि एउटा तुना चुँडिएर तिनबन्दी चोलो भएको थियो । र ठाउँ ठाउँ फाटेको टेलिकोसाको धोती मात्र थियो । धोतीको टुप्पोमा सानो गाँठो थियो ।

तुना चुडिँएकै दिन होला उसले त्यो गाँठो 'सराप्नेको घाँटीमै अड्किजाओस् भनेर' बनाएकी थिई । हो त्यति नै बेला चुडिएको तुना त्यसै भित्र पोको पारी राखेकी थिई । पानी बढ्दै गयो । ऊ हस्याङ फस्याङ गर्दै डिल्लिबजारको उकालो चड्दै गर्दा कुर्कुच्चा फाटेको चप्पलको फित्ता चुँडियो ।

धोतीको गाँठो फोई र चुडिएको चौबन्दीको तुनाले चप्पलको फित्ता टुनुक्क कसि । उसले यो काईदा केटाकेटी हुँदै सिकेकी थिई । फाल्नु पर्ने तुना जोगाई राखेकोमा आफ्नै बुद्धिलाई स्वस्ति गरुँ गरुँ लाग्यो । त्यतिनै बेला उसलाई बिस्मात पनि भयो । स्वस्ति नगरी फर्किएकोमा ।

'तर.. ह्या... कोसलाई गर्नु पर्ने नै थाहा थिएन । ठिकै भयो ।' फतमा फेरि मनमनै बोली ।

फतमाले रेडियो खोली । रेडियो स्याँईयँ... गर्दै थियो । रेडियोको प्रशारणनै सुरु हुने बेला भएको थिएन निकै बेर स्याँईंयँ .... नै गरिरह्यो । एकै छिनपछि उसले सधैं सुन्ने आवाज सुनि । समाचार बज्यो । उसले यो समाचारलाई अलि ध्यान दिएर सुनि ।

'सुराकी गरेको आधारमा आतंकवादीको एउटा समुहले हिजो एक अधबैंसे आईमाईको हत्या गरेको छ ।'

उसलाई हिजोदेखि रेडियोको विश्वास लाग्न पनि छोडेको थियो । किनकि पानी नपर्ने सुचना आए पनि पानी परेको थियो ।

उसले हिजो छोडेको जुठेल्नोको भाँडा सम्झिई र ढोकाबाट निस्कनै थाल्दा सोची ।

'यो आतंकवादी भनेको को होला ।'

दैलोबाट एउटा खुट्टा बाहिर पर्नासाथै ऊ झसँग भई । फुत्रुक्क खुट्टा गले उसका । फ्यात्तै भुईमा थचारिन पुगि । एकाबिहानै आँगनमा मान्छेको हुल थियो । फतमाले आफ्नो लास आँगनमा पछारिएको देखी । ऊ रुन पनि सकिन । बिस्तारै आफ्नो लास छेउ पुगी र यताउति पुगेका चप्पललाई जोडी बनाएर खुट्टामा हुाली ।

फतमा नमज्जा मानेर आफ्नो लाश नियाल्दै सोच्दै छे ।

'साँच्चै यो आतंकवादी को होलान् है !'

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 122
  • 903 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 16 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 15 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 15 hours ago
  • एकदम सान्दर्भिक
    2 days 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 22 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 18 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 20 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • चुनाब हुदैछ शहरमा? (गजल)
  • शान्तिको त्यो हाम्रो सुरिलो भाका
  • सपना
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • अन्योल ग्रस्त मायाको संसारमा छु म!!
  • मेरो कलम
  • अठारसय खोलापारि
  • ढाकाटोपीको कमाल
  • बिदेशको बेथा by Dev...
  • कारागारमा एउटा प्रेम
  • बिबाहका कुरा
  • मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)
  • म निकाल्न दिन्न हावाबाट बिजुली
  • गाउँछ गीत नेपाली
  • गयौ यो दिल जलाएर...
  • ढुक्क हुनु दाई ..........डिसटिनसन ल्याउछ भाई
  • दूधमा लेखिएको नाम
  • विद्यालयको स्मृति
  • मायासँग गीतको भिडियो सार्वजनिक
  • छन्दशास्त्रः केही जानकारी
  • मेरो प्यारो देश
  • हल्लै हल्ला संविधान (गजल)
  • मेरी उनी
  • नेपाली उपन्यासमा नवीन प्रयोग
  • दुई मुक्तक
  • मेरो मिल्ने साथी छ
  • मेरी जीवन संगिनी
  • आमा
  • भिखारी (लघुकथा)
  • गज़ल
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित