• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

फ्लाइट नं : QR ६५१

Basanta Subedi — Sat, 12/27/2014 - 14:40

  • अन्य बिधा (कथा)
  • बसन्त सुबेदी
  • आफ़्नै मौलिक रचना

समय : राति ९:३० बजे

सम्झना ,

कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !

बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !

समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !

फेसबुके चिनजान सुरुवात मैले नै गरेको थिएँ तिम्रो सुकोमल जवानी अनि बान्की परेको अनुहार मा लोभिएर ! सायद हुनु थियो त्यहि जुन हामीले बेहोर्नुपर्यो त्यसमा मै अपराधि ठहरिएँ ! आखिर केहि थिएन स्वतन्त्र साथि को साइनो त्यहि पनि फेसबुक मा ! तिम्रा हर तस्बिर मा मन अल्झिन थाले …आज एक भोलि दुइ अनि पर्सि तिन हुदै …कहिले घटेन बरु बढिरह्यो …साथ, सहयोग, भरोशा, अनि नजिकपन !

आफ्नै उल्झन मा उनिएकी तिमि अनि ब्यबहरिकता ले थिलथिलो म ! साइनो गहिरो मित्रताको अनि एक अर्काको एक्लोपन हटाउने बहाना ! फेसबुक च्याट ले पुगेन आवाज साट्न रहर भैदियो …अनि एकै झमट मा मन को कुनामा तरंगित हुन पुगेको सुमधुर तिम्रो आवाज अनि आफ्नोपन ले बाधिएको मेरो बोलीमा लठ्ठिएकि तिमि …थाहा छ पहिलो दिन मै हामीले झगडा गरेको ? कति मिठो झगडा है …मेरो मुख बाट निस्केको सुभ सब्द ‘बादरनी’ ..अनि तिमि कस्तरी रिसाएर फोन काटेकी ! अनि तिमीलाई मिठो लागेको हाम्रो बाझाबाझ ..चर्काचर्की नै परेको नि ..कल्पना गर त कति मिठो है !

त्यहि आवाज ले पछ्याई रह्यो ! सुन्न मन लागिरह्यो ! बोलु बोलु मात्र भैरह्यो ! सधै सधैको लागि !

अनि कति बहाना बनाउथ्यौ है ..आज मलाइ निन्द्रा लागेको छ क्या …भोलि कुरा गरौला नि हुन्न ? तिमीलाई सधै डर हुन्थ्यो न भोलि बोलिदिदैन कि …अनि अड्को ..भोलि ल ! अनि तिम्रो आवाज मा पौडी खेल्न आतुर म …भोलि कहिले टुट्न पाउथ्यो होला र ?

अनि थाहा छ हाम्रो प्रत्यक्ष भेट ! तिमि लज्जावती झार बनेकी ..अनि म ..म पनि तिमि जस्तै लजालु बनेको कि खै ….तर मुटु ढक ढक …झन्डै रोकिएको नि ……लागेथ्यो त्यो समय कहिले नसकियोस ..तर समय हाम्रो बस मा थिएन ! समय लाइ रोक्न सकिएन छेक्न सकिएन आफ्नै रफ्तार मा बहिरह्यो !

हुर्कदै गरेको प्रगति पथ तिम्रो लागि कति महत्वपूर्ण थियो अनि मेरो लागि चुनौती ! त्यहि प्रगतिपथ को मुना मैले निमोठ्न सकिन… तिम्रो हजारौ आग्रह लाइ आफ्नो सपना संग साट्न सकिन ! म संग सपना देख्ने अधिकार थियो तर सपना सजाउने हैसियत थिएन अनि तिम्रो भाग्य संग खेल्ने अधिकार मलाइ भाबिले लेखिदिएको थिएन ! म तिम्रो सुन्दर सपना भत्काउने अधिकार लिएर जन्मिन सकिन ..सायद भाग्यविधाता संग मेरो जन्म संग लेना देना थिएन ..लाग्छ यो संसार का दुख संग पौठेजोरी खेल्न मात्र मेरो आबस्यकता थियो !

आखिर त्यहि दिन जुन दिन तिमिले आसु बहाउदै म संग बिदा मागेकी थियौ ……मलाइ… नजाउ…भन्नुस..न प्लिज… ! अनि जहाज भित्र बाट अन्तिम पल्ट फोन गरेकी थियौ …..म तपाई …लाइ ..छोडेर ..गए ल …अनि म केवल हवस् ….मा नै अल्झिए राम्रो..संग…जाउ..ल ….त्यति बेला सम्म मा भुइँ मा थचक्क बसिसकेको थिएँ अनि मोबाइल भुइमा खसिसकेको थियो ….

क्रमशः

यो रचना मेरो बक्तिगत ब्लग www.basantasubedi.com.np मा पनि पढ्न सक्नुहुन्छ !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 245
  • 902 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 7 hours ago
  • आभार
    4 days 2 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 1 hour ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • जुनेली रात
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • कुकुर
  • कोरोना भाइरस
  • महलकी रानी
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • काली
  • प्रेम पाप होइन
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • अनुरागक डोर (गजल)

Last viewed:

  • कवितारूपी फूलको एउटा सुन्दर माला
  • हो , प्रेमी पागल हुन्छन !
  • "मत कवि भएछु"
  • घोडा दौड
  • मेरी उनीलाई
  • म तिम्रो त्यही राजकुमारी
  • मुबायल गीता
  • पाठकमैत्री समालोचनासङ्ग्रह
  • सेतो सिन्दूर
  • आमा
  • धर्म अनि भाषा
  • नवलपरासी साहित्यिक परिषदको साहित्यिक कार्यक्रम एक झलक
  • हे मानव सत्य खोज
  • आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)
  • नेट चलएसि
  • हाम्रो सभ्यता
  • एक घण्टाको कथा (अनूदित लघुकथा)
  • प्रकृति र मान्छे (ब्यङ्ग्यबन्ध)
  • ब्लड रिपोर्ट
  • मेची अनि कालीपारी तर्यौ अरे
  • छोडी नजाऊ एक्लै
  • कल्पनाको गाउँ
  • निर्माताको अभिनय
  • तिहार
  • छाता
  • वसन्त कोकिल
  • म भएँ आज उनको भर परेर घायल
  • भन भन भाइ हो, देउसी रे
  • साथ तिम्रो पाउछु भनी
  • "खोइ के हो जिन्दगी"
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित