Skip to content

धेरै झल्को

धेरै झल्को तिम्रो आउदा खेरी आज
बल्झी बिगत दुख्यो मुटु फेरी आज

फूल जस्तो मन तिम्रो ढुँगा भैदिँदा
छाती भित्र चल्यो अधी बेरी आज

केछ खबर बुझ्नमैले नपाउदा तिम्रो
रुदै छू म तिम्रै तस्वीर हेरी आज

बिरही लामा
लम्जुङ्ग खुदी ४
हाल साउदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *