मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
किन रोकियो गति मेरो कलमको
Sarad Pradhan — Thu, 01/01/2015 - 10:43
किन रोकियो गति मेरो कलमको
— शरद प्रधान
Between the conception
And the creation
Between the emotion
And the response
Fall the shadow
Life is very long.
-T.S. Eliot
किन रोकियो गति मेरो कलमको
याद छैन मलाई त ।
सायद तिमिलाई पनि थाहा छैन होला ?
असंख्य दिनहरु विताई सकेको यो जिन्दगी भित्र
किनहो अनायस मेरो यात्रामा अवरोध उत्रिए
मलाई त थाहा छैन मेरो अन्तरंगको मर्महरु
सायद "म" आफैलाई एक्लो छु जस्तो लाग्छ होला,
आउछ तर असंख्य भावनाहरु हाम फाल्दै "म" संग
प्रत्येक वेलुकी खेल्न लुकामारी
एक्लो पनको आभाासले त हैन मेरा हातहरु
केहि कोर्न मान्दैनन् मेरो हृदयभित्र भावना भएपनि ।
मस्तिष्कका ब्रोजिल वौद्धिकताले थिचिएको त हैन आफूलाई,
मलाई त "म" भित्रको कुरा के थाहा ।
इतिहासका थोत्रा सिद्धान्तहरुले त भावनालाई
वाधेर राखेको त होईन ?
मलाई त के थाहा मेरो
कलमको गति व्यबस्थाले रोकिएको हो या
आफैले जन्माएको बिवशताले,
तर मेरो प्रत्येक बिवशता वोल्छ
तेरो कलम त चैत्रको हुरीले उडाएको छैन र ।
"म" वुद्धिभित्र आक्रमण गर्दै भन्छु
मलाई के थाहा कसले रोक्यो मेरो कलम
मेरो "म" आफैलाई भन्छ
सायद सिसिपसले जस्तो
तैंले पनि श्राप पाएर पो होला
कहिले सफलता नपाएको ।
तेरो कलमको गतिमा कसले हस्तक्षेप गरेछ
भन्छ मेरा मित्रहरु नेपत्थवाट
तर म आफै भित्र प्रश्नहरुका सगरमाथा राख्दै भन्छु
मलाई के थाहा किन रोकियो कलम मेरो ।
- 756 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
46 min 26 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
1 hour 59 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 25 min ago - सारै राम्रो पुस्तक, बधाई छ
21 hours 54 min ago - किताब राम्रो रहेछ । बधाई छ
21 hours 55 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- बाल साहित्यका तीनवटा किताब एकै चोटी
- यस्तो पनि हुँदो रहिछ
- हरेस नखाऊ
- तिम्रो उल्लासमय वातावरणमा (सवाल जवाफ)
- बुबाको मुख हेर्ने दिन
- गजल
- झझल्को लिएर आएछ सावन
- छेक्यो छेक्यो देउराली डाँडा
- आँखाको भाका आँखैले
- सञ्चारकर्मीको सहयोगी
- तिमी एक्लै
- केदारनाथको 'शिर' डोलेश्वर महादेव
- म पानी हुँ
- सुहागरात (लघुकथा)
- आमैले सोध्लिन् नि खै छोरा भन्लिन्
- अमेरिकाको यात्रापछिका जुँगेबाका ताउरमाउर
- मायाले बाँध तिमी मलाई
- नेपालमा जातीय विभेद
- मैनबत्ती र केटी
- किन प्रीत मा मर्दछु
- समवेदना
- देशको हाल बिग्रियो
- पिता प्रेमक सागर (कविता)
- कोभीड युद्ध
- यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
- सृष्टि र सङ्गीतको मूलरूप
- पिएर त हेर
- हाम्रो देशको दुर्गति
- सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
- मृत्यु (गीति कविता)
Post new comment