• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

जूनकीरीको देश

editor — Fri, 01/30/2015 - 05:07

  • आधुनिक कथा
  • सुशीला देउजा
  • रचना द्वैमासिक

माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।

माताले अचम्म मान्दै सोधिन ‘भगवन त्यो के हो ?’

भगवनले उदास मुद्रामा भने ‘यो खाली ग्यासको सिलिन्डर हो’ ।

‘किन त्यसरी सडकमा राखेको ?’

भगवनले भने, ‘आजको आधुनिक युगमा ग्यास नभए चुल्हो बल्दैन । मानिसहरू भोक भोकै पर्छन ’।

माताले दुःखी मनले सोधिन ‘अनि त्यो सिलिन्डर किन सडकमा राखेको त ?’

‘तिमीलाई थाह नै रहेनछ । अहिले बजारमा ग्यासको कस्तो हाहाकार छ भनेर । ग्यास नपाएर कति दिन देखि मानिसहरू भोक भोकै परेका छन । सुत्केरीलाई त चीउरा र चाउचाउ खान दिइरहेछन रे । अरुको त के कुरा । एक भरिएको ग्यास सिलिन्डर पाउनु भनेको चीठ्ठा परे जतिकै भएको छ रे । सभ्य तरिकाले डिपोबाट ग्यास लिन त अब खै कति समय कुर्नु पर्ने हो । आजित भएका वासिन्दाहरूले अनि यो उपाय अपनाएका हुन । ग्यास उद्योगबाट भरिएका ग्यासका सिलिन्डर ट्रकमा राखी डिपोसम्म लैजान यही बाटोबाट ल्याइन्छ । ट्रकलाई बलजफत यही बाटोमा रोकि ग्यास सिलिन्डर यहीबाट घर घरमा लैजान सिलिन्डर सहित मानिसहरू ट्रकलाई कुरी बसेका हुन ।’

लामो सुस्केरा हाल्दै माताले दुःखी मनले भनिन ‘कठै विचरा जनताले एक गाँस खान पनि कति संघर्ष गर्नु परेको रहेछ हगी । फेरि सित्तैमा दिने पनि त हैन होला । पैसा हालेर किन्न पनि यति गार्हो ? यो के भएको प्रभु ?’

प्रभु गहिरो सोचमा थिए ।

केही वेरमा टाढाबाट ट्रक आउदै गरेको देखियो । भोक र पर्खाईले लस्त परेका मानिसमा अचम्मको स्फुर्ति आयो । जुरमुराउदै सबै ट्रकको बाटो रोक्न पुगे । ट्रक रोकियो । कोही ट्रक माथि चढेर ग्यास सिलिन्डर झार्न थाले । बल पुग्नेहरू खोसाखोस गर्दै सिलिन्डर लिन सफल भए । अलि कमजोरहरू तर्सिएर टाढाबाट हेरेको हेर्यै भए । यस्तै होहल्ला बिच खै कताबाट हो पुलिसहरू आई पुगे । भोका मानिसका मजबुरी देखि बेखवर अन्धाधुन्ध भीडमा लठ्ठी वर्षाउन थाले । अचम्म र विलखवन्दमा परेका महादेव पार्वती ‘यो के गरेको’? भन्दै यी सव तमासा तर्सिएर हेर्दै थिए ।

कति मानिस ठूलै खजाना हातपारेझै खुसी खुसी घर फर्किर्दै थिए भने कति निराश निराश । यी सब तमासा नियाल्दै गरेका भगवनलाई कुनवेला दिनकरले कालो पछ्योरी ओढिसकेछन यादै भएन । यताउता अलमल गर्दागर्दै झमक्क रातनै परेछ । जताततै निष्पट्ट अँध्यारो । यस्तो अँध्यारोमा अब हामी कहाँ र कसरी जाने भनी माता आत्तीन थालिन । भगवनले आश्वस्त पार्दै भने ‘पिरनगर जूनकीरीको सहायताले भएपनि गन्तव्यसम्म त पुगौला’ ।

‘किन र भगवन के यहाँ विजुली बक्ती छैन र ’?

‘खै छ भन्ने कि छैन । चाहिने वेला आउदैन । नचाहिएको वेला आएर के काम । खीन्न मनले भने ‘अ एउटा कुरा थाहा छ तिमीलाई ? अब त विदेशतिर नेपाललाई जूनकीरीको देश पो भन्न थालेछननी’ । चीन्तामा परेकी माता आफ्ना सन्ततिको दुःख हेर्न नसकि भगवनलाई प्रश्न गर्छिन ‘भगवन के यस संकटबाट दूर हुने कुनै उपाय छैन’ ?

घोरिएर सोचमा डुबेका भगवनले भने ‘छ किन छैन । तर यसका लागि जनता आफै सजक, सवल, मेहनती, इमान्दार र कृयाशील हुनु पर्यो । दुरदृष्टि राख्दै विकल्पको खोजी आफ्नै देशमा हुनु पर्यो । यसका लागि देशको बागडोर हातमा लिएकाहरूको ठूलो भूमिका रहन्छ । निस्वार्थ र सबैको भलो हुने सोच राख्नु पर्यो । तर खै.. आज यस देशमा के भएको हो छली कपटीहरूको मात्र संख्या बढदै छ । स्वार्थी र भ्रष्टाचारीहरूको अखडा बन्दै छ देश । उस्तै परे देश बेच्न पनि पछि नपर्लान जस्तो लाग्छ । अजम्वरी पो ठानेका हुन कि धन र अधिकारको मादले आँखाँमा जालो लागेको भविष्यको विकराल समस्या देख्न सक्दैनन् । आज आफूले सुख सयलको झुलामा झुलेको परिणाम भोलि आफ्ना सन्ततिले कहाँ कस्तो खाडलमा बजारिएर चुकाउने हुन । यसको हेक्का त हुनुपर्ने हो । तत्कालको फाईदा मात्र देख्छन । दिर्घकालीन समस्याको समाधानको बाटो कोही रोज्दैनन् । सधै अर्काको भरमा परे यस्तै दुःख पाइन्छ ।’

मातालाई पनि भगवनका कुरा मनासिव लाग्यो । दुःख पाएकाहरूलाई देख्दा मायालागे पनि आफ्नो घर भित्रको समस्या आफैले समाधान गर्नु पर्छ भन्ने सोच बनाइन । त्यस पछि खल्लो मन पार्दै दुवै अन्धकारमा छामछाम छुमछुम गर्दै वासस्थान तर्फ लागे ।

सुशीला देउजा
रचना २०६९ असार साउन पूर्णाङ्क ११९

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 164
  • 619 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    13 hours 17 min ago
  • आभार
    1 day 8 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 8 hours ago
  • आभार प्रकट गरे
    6 days 7 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 9 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 5 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 5 hours ago
  • एकदम सान्दर्भिक
    1 week 9 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 12 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • कोरोना भाइरस
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हाम्रो बारेमा
  • छोरीको जन्मदिनको शुभकामना
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • शेक्सपियर, एभन र म
  • गजल ( बिर्सिएको छैन आमा )
  • नजन्मिएको गीत
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • पुराना कुरा
  • हामी कोपिला
  • देशभक्त हुँ म
  • सन्त कवि ज्ञानदिल दास
  • गरिबको पिठ्यूँमा भारी छ
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • मलाई हेरिदेऊ न साइँली
  • पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
  • जुनेली रात
  • एक्लोपन

Last viewed:

  • झरी
  • वीर पुत्र : सहिद
  • स्वाधीनता
  • आफैलाइ कसरी झुक्क्याउ, भन न
  • म आउने बाटोमा निलकाँडा रोपिदिनु
  • जवाफ कस्ले दिन्छ ?
  • शिर्षक ः परिश्रमी किसानको व्यथा
  • सहिदको खेती
  • हाम्रो बारेमा
  • मुस्कानको बहाना खोजिदिन्छु...
  • तिम्रो जस्तो मुटु
  • साहित्यको हरियाली राजधानी बन्दै राजविराज
  • मेरो मने
  • हाम्रो माया
  • त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
  • मधेशको गहकिलो आवाज : "हमर मनोरथ" भित्र
  • बिडम्बना
  • एक डबका दुध (लघुकथा)
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • सिसाका टुक्राहरु
  • हाम्रो नेपाल
  • पस्नक् पन्ह्वा बिमोचित
  • फस्टा छ रे लहर
  • प्रेमको संसारमा धोखा हुन सक्छ
  • प्यास सायद मेट्यौ होला
  • सरकार र म
  • अविस्मरणीय अर्ती
  • प्रेम !
  • ब्रह्म : एक
  • जिन्दगी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित