Skip to content

म क्षितिजपारी देख्ने भाछु
बोतलको पानीलाई आधा भरिएको भन्ने भाछु
थुम्का थुम्की को त के कुरा गर्नु !
म त अचेल पहाड् लाई पनि नाघ्ने भाछु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *