• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

जिन्दगानी

kbs — Wed, 03/18/2009 - 19:40

  • गीति कविता
  • कुमार सिंखडा

जाने हुन्छन् फेरि फर्की आउने हुन्छन्
आफ्नो आफ्नो बाटो हजुर
लड्ने हुन्छन् संघर्षमा मर्ने हुन्छन्
जिन्दगीको सत्य हजुर

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि
महल झुप्रो के कुरो भो पीर छ सडकमा नि
दुखभित्र हाँसो खोज्ने खेल हो जिन्दगानी

दिए खाने भन्नेहरु आज दिनेपट्टि
अमूर्त हौं भन्ने पनि गए सडी-गडी
खुसी फुल्ने पहाडभरि बेहोसीको पहिरो
सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो

बाटो कुर्ने बुढी आमालाई परदेशीको आस
बाटो भुल्ने परदेशीको कहाँ हो गाँस बास
बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 137
  • 2381 reads
Tweet facebook

कुमार जी , आर्थीकमन्दीले पनि

dineshraj gyawali — Thu, 03/19/2009 - 12:05

कुमार जी ,
आर्थीकमन्दीले पनि फाइदा चाही भएको छ । कबिता कोर्ने फुर्सद मिलाईदिएको छ लेख्नुस लेख्नुस यही हो मौका ।
दिनेश

  • reply

महलभित्र बस्नेलाई पीर छ

अतिथि — Fri, 03/20/2009 - 03:56

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि

बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता
कुमार जि इ लाइन हरु धेरै मन परे। अनी हेर्नुन मलाई केही लेख्नु मन लाग्यो।
झुप्रो भित्र जिन्दगी ,न अटेर महल खोज्यो ,
पोल्टो भरि फेरि उसले ,महल सरि पिर रोज्यो,
बिकास भन्छन कोही एस्लाई ,सान्ती छैन मन भित्र,
स्वोर्ग कता खोज्नु खोइ, छोडियो त्यो झुप्रो भित्र।

सुफी

  • reply

सान्त्वना दिने खाले रहेछ

आश्मा — Fri, 03/20/2009 - 07:56

सान्त्वना दिने खाले रहेछ ''सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो'' ---

  • reply

सुफीजीको कविता दामी छ। एक

kbs — Fri, 03/20/2009 - 22:18

सुफीजीको कविता दामी छ। एक टुक्रा म पनि थपिदिम् के रे!

झुप्रोमूनि स्वर्ग होला, होला महलमा नि
महलतिरै फड्को मार्न खोज्ने हाम्रो बानी
सत्यताको जग राखे सन्तुष्टिको बल छ
झुठमा उठ्ने तासको महल भित्रभित्रै गल्छ

महल आफैंमा नराम्रो होइन। तर, झुठको ईंटाले बनेको वा जूवामा हात पारेको महल भनेको आफैंलाई घाँडो हुन्छ। यदि पसिनाले बनेको सफा महल छ भने, त्यो भन्दा अडिग र स्वर्णिम केही हुँदैन।

दिनेशजी, त्यसो भन्दैमा सधैं आर्थिक मन्दी आयो भने त भोजन गर्ने बाटो गइहाल्छ नि!!!

  • reply

समुद्र पारी मन्दी को

अतिथि — Sun, 03/22/2009 - 04:15

समुद्र पारी
मन्दी को हलचल
नेपाली चुल्हो
प्रकाश

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 15 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 17 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 10 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 13 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 13 hours ago
  • एकदम सान्दर्भिक
    2 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 20 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 17 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 18 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • चन्दाको सिद्धान्त (खण्ड-काव्य)
  • लस एन्जेलसमा २०१औं भानु जयन्ती सम्पन्न
  • वसन्त कोकिल
  • मगन्ते म
  • तिमीहरुको देश पनि अफ्रिका होलानी
  • इजरायलमा २०१औं भानुजयन्ती सम्पन्न
  • साँचो माया गर्ने ले
  • साउनमा
  • मुक्त भई जाँदैछु
  • सुन साइँली
  • विवश
  • पहेँलो लहरा
  • गजल ( बिर्सिएको छैन आमा )
  • बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा
  • उन्मक्त परी र पवन
  • उनले जस्तै माया गर्ने
  • साउने हात मेहेन्दी ले सजाउदै होलि
  • बिरानो भो दिलको बस्ती
  • माया भन्ने चिजै कस्तो भित्र भित्रै लुक्दो रैछ
  • आखिर मानबत हुँ म !
  • थारो कविता
  • अब फेरि कुन जिन्दगी जिउनु
  • छरिएका फूलहरू एक झलक
  • निर्लज्ज रातहरू
  • आऊ अब नजिकिदै बजाई हातका राता चुरा
  • निलो शिरिष !
  • तिमी र म
  • नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारीको भूमिका
  • चंगा उडाउने रीतिरिवाज
  • जिन्दगी को परिभाषा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित