मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
उनी प्रतिसारा दिदी हुन
editor — Sun, 03/22/2015 - 17:11
मलाई लाग्छ
सायद उनको
आँखाँहरू
प्रेम पोख्नकै लागि बनेका हुन्
ओठहरू
प्रेमिल शब्द उच्चारण गर्नकै लागि खुलेको हो
अनि
सम्पूर्ण शरीर केवल
केवल प्रेममा समर्पित हुनको लागि अवतरित भएको हो
शान्त अनि स्निग्ध्
ती हेराइ
कति निर्मल्
कति निश्चल्
मलाई लाग्छ्
उनी प्रेम पथबाट गुज्रिरहेकी छिन्
प्रेमका असंख्य अनुभूतीहरू संग्लादैछिन्
यती शक्तिशाली
प्रभावशाली
उन्को वर्ण उच्चारण्
सायद
हजारौं प्रेमिल शब्दहरूको
प्रेमकोष लेख्दैछिन्
सायदै देखें
हिजो अस्ति
सायदै देख्छु
भोलि पर्सी
उनी जस्ती
हो उनी मेरी दिदी हुन्
उन्को दिदी हुन्
हो उनी प्रतिसारा दिदी हुन
- 582 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 10 hours ago - सानो आग्रह गरे है सर
5 days 5 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- स्वप्निल चौतारी
- शुभकामना
- अतृप्त यौन इच्छा
- उठी नानी उठी ! (बालकविता)
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- प्रेम
- छोरीको जन्मदिनको शुभकामना
- एउटै भाषा नेपाली
- ढुकढुकी त चलिरन्छ
- कुटिल चालहरू चालिन्छन
- डलासको उच्च भवन
- अनिवार्यता
- युद्ध गर्नुपूर्व यसै खुकुरी
- अन्तर्राष्ट्रिय भाषानीति
- जिन्दगी
- सुतेको छ सरकार
- धोकेबाज परेवा
- मुक्तक :::: समय सान्दर्भिक
- भोट केमा ?
- लोभ लाभ विलाप
- उज्यालो खस्नुअघि
- प्रेम
- काँधैमा महाकवि
- सम्बन्ध बिच्छेद (लघु कथा)
- नागरिकको सुरक्षा खै ?
- पुस्तान्तर
- मर्ने र मार्ने खेल..............(गजल)
- मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
- कति सुन्दर हुन्थ्यो दुनिया माझ
- जय होस
Post new comment