• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

तिम्रो याद

editor — Mon, 04/06/2015 - 15:00

  • गद्य कविता
  • बसन्त दहाल

च्यातेर परेली
तिम्रो यादमा रोइरहने यी नयनहरू
फुत्त बाहिर निकाली ढुंगामा राखेर
प्याट्ट फुटाउने मन छ आज मलाई !

ठूलो हम्बरले टाउकोमा बेस्सरी हानेर
तिम्रो यादको पोको बोकिरहने
मस्तिष्कको नशा र धमनीहरूलाई
च्वाट्ट चुँडाउने मन छ आज मलाई !

ता कि,तिम्रो यादमा अबदेखि रुन नपरोस्
तिम्रै यादमा पागल जस्तो हुन नपरोस्

कति शक्तिशाली छ तिम्रो याद
मेरो परेलीलाई सोधी हेर !
कति शक्तिशाली छ तिम्रो याद
मेरो कलेजीलाई सोधी हेर !

उफ !
तिम्रो याद !
अति शक्तिशाली छ तिम्रो याद !!

वसन्त दहाल

  • 4131 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    0 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 sec ago
  • Reply to comment | मझेरी डट कम
    29 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    38 sec ago
  • Reply to comment | मझेरी डट कम
    42 sec ago
  • Reply to comment | मझेरी डट कम
    46 sec ago
  • Reply to comment | मझेरी डट कम
    49 sec ago
  • Reply to comment | मझेरी डट कम
    53 sec ago
  • Reply to comment | मझेरी डट कम
    57 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • पुन्यकाम
  • खहरेको भेल-रहेछ
  • यात्रा रहेछ जिन्दगी
  • पछिल्ला रचनाहरू
  • Are you ready ?
  • प्राचीन ओलम्पिक खेल
  • चाहेर या नचाहेर गयौ
  • यो दुखीको सपना !
  • सङ्घीयताको रूप
  • क्यामिला
  • नेपाल रुन्छ माटो खोज्दै
  • अखण्ड नेपाल (भाग ३)
  • भान्जी किमाथाङ्कालाई पत्र
  • म​लाई हिरो ब​नाउने नि उनी हुन !
  • भोटको मोल चाहियो जनतालाई
  • निस्सास्सिएको मेरो कविता
  • जीवन र संघर्ष
  • रुप तिम्रो धपक्कै बलेको
  • पर्देशी आमा रुदैछ
  • देवघाटमा पराशर
  • ए वीर उठ
  • काफिर
  • रूँदै गएँ भन्थ्यौ
  • सबै सुम्पे वर्तमान र भबिष्य
  • हँ हम स्त्री छी
  • पन्ना अचम्म पर्यो
  • उडायब मिलिक लाल अविर (कविता)
  • मलाई खुल्ला आकाश देऊ (जातले देश नाभांड )
  • मैले तिमीलाई कतै भेटिन
  • पावनि जुडशितलक संक्षिप्त परिचय
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित