• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

कोहलपुरमा साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

editor — Thu, 03/05/2015 - 06:00

  • कला/साहित्य समाचार
  • कपिल अन्जान

१९ फागुन, २०७१
कोहलपुर

समालोचक तथा अनुवादक महेश पौड्याल र गायक तथा गीतकार हेमन्त विवशसँग कोहलपुरका स्रष्टाहरूले साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

पश्चिमा साहित्यमा प्रयोग गरिदै आएका विम्ब, प्रतिक तथा मिथकहरूलाई समेट्न सके मात्र रचना वर्षौसम्म बाँच्न सक्ने समालोचक पौड्यालले बताए । करिब ३००भन्दा बढी देउडा र डोटेली गीत लेखेका विवशले केही देउडाहरू गाएर सुनाएका थिए । अनौपचारिक रुपमा कवितामा नेपाल खोज्ने उद्देश्यका साथ आफूहरू पश्चिम यात्रामा आएका उनीहरूले बताएका छन् । कोहलपुर पश्चिमको खुला द्वार भएकाले साहित्यमा पनि अगाडि बढेको र अहिले केन्द्रबाट पनि चासोको रुपमा आफूहरूले लिएको समेत उनीहरूले बताए ।

आफूहरू कवितामा नेपाल खोज्दै मध्ये तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा जाने क्रममा कोहलपुरका स्रष्टाहरूसँग अन्र्तक्रियामा आएको उनीहरूले बताएका थिए । सो कार्यक्रममा लेखक सागर गैरे, शंकर अशान्त, जित बहादुर त्यागी, पुष्कर रिजाल, कपिल अञ्जान, मणि गैरे, बद्रि ढकाल, विक्रम शिशिर, हुकुम धड्कन, देवेन्द्र आचार्य लगायतको उपस्थितिरहेको थियो ।

मध्यपश्चिमलाई साहित्यको गन्तव्य बनाउने उद्देश्यका साथ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले यस्ता विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । योभन्दा अघि साहित्यकार भिष्म उप्रेतीसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 519
  • 1036 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 15 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 18 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 11 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 14 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 14 hours ago
  • एकदम सान्दर्भिक
    2 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 21 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 17 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 19 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • हुने विरुवाको चिल्लो पात
  • च्यातिएका डायरीमा
  • पुवामाई होटल र डिकमान विरही
  • कार्लो रोसी
  • भक्तेले स्कूटर किनेन
  • बिदाको सपना
  • जन्मदिनको शुभकामना
  • पाँच हाइकु (हाम्रो नियति)
  • प्रश्नोत्तर
  • कहाँ जान्छ्यौ र ?
  • विशिष्ट नाटक/एकाङ्कीकार गोठाले
  • नयाँ नेपालको नयाँ काम
  • भरल नोर में
  • भन्द्यौन परमेश्वर
  • ठुली
  • लौखा तन्त्र
  • हामी नेपाली हौं
  • नामहरुको बदनाम !
  • यात्रा
  • आवारा
  • जालमा परे म
  • सिसाको भाडोको के काम
  • अब प्रत्येकका सपनाले तर्साउने छन् ।
  • यसरी आऊ दशैं तिमी
  • तर्साउने रूख (लघुकथा)
  • तीन मुक्तक ( मान्छे पिच्छे मृत्‍यु)
  • जीवन
  • मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो
  • याकती-वाराही-अजिमा
  • प्रेम भूलको परिणाम
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित