• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

प्रलय

editor — Wed, 04/22/2015 - 03:11

  • गद्य कविता
  • कल्पना राई

बिना कारण चसक्क चसक्क दुखिरहेछ छाती
थाहा छैन कस्तो पीड़ा बोध भइरहेछ
मात्र एउटा समाचार सुनेको त थें नि !
भर्खर फेरि हल्ला सुन्दैछु
चारतिरबाट चिथोर्न थाले अरे
गिद्धले सिनो लुछे जसरी
लुछन थाले अरे मेरी आमाको आँतलाई
सायद त्यसैले पो दुखेको हो कि ?
यो छाती,………

आफ्नै सन्तान कुलङ्घार जन्मेपछि
कस्को के नै लाग्दो रैछ र?
माकुरीले किन मर्नु पर्थ्यो ?
उस्को सन्तानमा बिवेक हुन्थ्यो भने?
मलाई डर छ मेरी आमाको अस्तित्व
त्यही माकुरी जसरी बिलिन हुने त होइन?

कहिले जातका कुराले लड्छन
कहिले धर्मका कुराले लड्छन
कहिले सीमा क्षेत्रका कुराले लड्छन
हुँदा हुँदा मलाई डर छ
विश्वले औला ठड्याउन नसकेको मेरो आमालाई……
आफ्नै सन्तानले
कुरुक्षेत्रको बीचमा अस्तित्वहीन पहिचान बिहीन बनाएर नङ्ग्याउने त होइन?

न चन्द्र बाडियो
न सूर्य बाडियो
न हावा बाडियो
न तारा बाडियो
फेरि किन बाड्न खोजिदैछ यो "धर्ती"आमालाई,

त्यसैले,
ए!आमा एउटा बिन्ती गर्छु
तिमीले प्रलय ल्याउनै पर्छ
तिमीले अब समाधि लिनै पर्छ
स्वार्थका प्रतिमूर्ति यी मानवलाई कतिन्जेल छातीमा टाँसिराख्छौ
जुकाले रगत चुसे जसरी कतिन्जेल चुसाउँछौ आफूलाई?
भो अब म देख्न सक्दिन
तिम्रो यो हविगत ……
कित मलाई नै दृष्टिबिहीन बनाइदेऊ
श्रवण शक्ति गुमाइदेऊ
या त,………
प्रलय ल्याऊ र तिम्रो काखमा चिर निद्रामा सुताऊ !

कल्पना राई "ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 174
  • 536 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    14 hours 34 min ago
  • आभार
    1 day 10 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 9 hours ago
  • आभार प्रकट गरे
    6 days 8 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 10 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 4 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 6 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 6 hours ago
  • एकदम सान्दर्भिक
    1 week 11 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 13 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • विद्यार्थी हुँ म
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हाम्रो बारेमा
  • छोरीको जन्मदिनको शुभकामना
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • शेक्सपियर, एभन र म
  • गजल ( बिर्सिएको छैन आमा )
  • नजन्मिएको गीत
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • पुराना कुरा
  • हामी कोपिला
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • चर्चित नेपाली यौनकथा
  • सन्त कवि ज्ञानदिल दास
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • गरिबको पिठ्यूँमा भारी छ
  • प्रेम पाप होइन
  • मलाई हेरिदेऊ न साइँली

Last viewed:

  • ओइ काठमान्डू !
  • राजनीतिको "र" थाहा छैन........
  • अक्षर मेरा आँशुका थोपा यो गीत नसम्झ
  • सरस्वती वन्दना
  • भन्न पनि लाज लाग्छ
  • जय गणतन्त्र
  • एकतर्फी प्रेम
  • पर्खिबस है म तिम्रो लायक बनी आउनेछु
  • सबै स्वार्थी दुनियाँ छ
  • मलाई पनि पद चाहियो
  • मित्रता
  • भन्दा नै "चार जात छत्तिस बर्ण" भन्यो
  • के इलामे म हैन र ?
  • खण्डहर जिन्दगी
  • घात गर्यौ तिमीले मोरी
  • आज भोलि
  • जीवन
  • म एक छापामार थिएँ
  • जनतामा बिश्वास जगाउन सकेनौ
  • एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने
  • ए झरी नझरी देउ यसरी
  • ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर
  • बालबालिकाको मोलतोल
  • सुरिलो रुख सल्लै हो
  • कोदाको झोल
  • घर कि डेरा हो ?
  • छिमेकीको छाता र छाडा छोराहरू
  • खुसी छु म आज तिमीभन्दा धेरै
  • मुनामदन किन यति लोकप्रिय
  • थाहा पाएँ, चाल् पाएँ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित