• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

विद्यालयको स्मृति

Hemkumar — Sun, 02/22/2015 - 12:51

  • संस्मरण
  • हेमकुमार

मेरो छोरा अभय बालप्रतिभा आवसीय स्कुलमा पढछ । संधैको झैं खानापछि हाम्रो उही वार्तालाप चल्दै थियो । छोराको जाँच, रिजल्ट, आउँदो परीक्षा, ट्युसन आदि इत्यादि । छोरा भन्दै थियो,"भोलि पढाई हुन्न तर सघाउन स्कुल जानुपर्छ। " स्काइपमा छोराको आवाज पछिल्तिरबाट आइरहेको थियो। मैले सोधी हालें,"के भन्दैछ छोराले?" अन्जनालाई थाहा भैसकेको रहेछ, पर्सी स्वरस्वती पूजा ।
२०५१तिर सरस्वती पूजा हुँदा मेरो जस्तो दिन हुन्थ्यो २०७१मा उस्तै छ छोराको आज । छुट्टी त छँदै छ त्यस माथि स्कुल गएर बुनिया, उखु, मेवा, टुक्र्याएको केरा आदि मिलेर बनेको सरस्वती माताको प्रसाद। सार्है मिठो। फरक यती छ उु अहिले राम्रो लुगा लगाएर स्कुल जान्छ, म पुरानो पाइन्ट अनि धोएर चटक्क परेको पुरानो सर्टमा स्कुल जान्थे, पूजा गर्न भनौं या प्रसादको लोभमा ।

शायद २०५३-२०५४ कुनै सालको पूजा थियो, हामी स्कुलको अन्तिम वर्षहरूमा । शायद केटाकेटी बेलाको तँ तँ, म म कम अनि तँबाट तिमीमा सम्बोधनहरू बद्लिएका। ओँठमा कालो रेखिहरू । उमेर १५-१६ वर्ष । त्यो सालको पूजा सम्पन्न गर्ने हाम्रो जिम्मेबारी अन्तीम कक्षाका विद्यार्थीहरूको नाताले । लक्षुकुबीर, उत्तम, अमृत, तेजबहादुर, शिव, निरकुमार, म आदि मुख्य नेत्रित्वमा ।
उत्तम र तेजबहादुरले प्रस्तव गरे,"रोडमा गाडी रोकेर हाम्रो सरस्वती पूजाको चन्दा उठाउने ।“ ३-४ दिन पहिले एक दिन २ घण्टा जति त्यसै गरियो। केही पैसा जम्मा भयो पनि । तल्लो कक्षादेखी माथिल्लो सबैसँग उठेको पैसा ५००० रुँपैया जति भयो होला, ठ्याक्कै भन्न सकिन । तब शुरु भयो पूजाको रौनक।
बजारको किन्मेल भयो। लक्षु, उत्तम लगायतकाले गाडी रिजर्ब गर्ने जिम्मा निरकुमार र मलाई दिए।
गोबिन्द सरसँगै लाग्यौँ इटहरीतिर ।
सरले भन्नुभयो,"म बिराटनगरतिर जानुछ तिमीहरू गाडी मिलाऊ भरै इटहरीमा फेरि भेट्ने,सँगै फर्कने । "
हामी दुवैले बुझ्दै गर्दा लाग्यो धरान गए पक्का काम बन्छ । त्यसै गर्यौँ। होस हवासमा पहिलो पटक धरान खुत्रुक्क उत्रियौँ। सानोमा मन्दिर जाँदा बा-आमाले लगेको थियौँ भन्थे। उत्रेर नजिकैको कन्डक्टर जस्तो देखिने एउटा मोटेलाई सोध्यौँ,"दाइ, सरस्वती पूजा सेलाउन माई हुँदै कन्याम जान बस रिजर्ब चाहिएको छ।"
भर्खरै १५-१६ उमेरको, जुँगाको रेखी मात्र भएको केटोको मुखबाट त्यति बोली निस्कनु ठुलै भयो।
मोटेले भन्यो,"लौ हिँड इटहरीमा मेरो गाडी छ, त्याहाँ पक्का गर्छु । ",
धरानको धुँवामा रुमाललिएको ५ मिनेट पनि भएको छैन
"लौ यो गाडीमा चढ, यो नि मेरै हो, छिटो गर ", हिँड्दा हिँड्दै गरेको गाडीमा चढेर फेरि इटहरीतिर ।
गाडीमा सोँच्दै फर्केँ," धरान हेर्ने रहरै मेटिएन। जम्मा ५ मिनेट।“
त्यो मोटेको पछि लाग्दै जाँदा, गाडीको मालिक भनेको निस्कियो खलासी, पख मात्र भन्छ। घुम्दै जाँदा एकैछिनमा गोजीवाट एकजोर मोजा निकालेर फुटपाथको पसलेलाई जबर्जस्ती," यो किन भन्छ । "
ताल बुझेपछि हामी सुटुक्क छडकियौँ, मोटेलाई छोडेर । पश्चिम स्टेन्डतिर लागेको मिली हाल्यो गाडी नम्बर ५८१८ पर्सी बिहान ४ बजे, लक्ष्मीमा बि हुँदै ईलाम सरर ।
उही हामी ४-५ जना हेडसरसँग अनुमती लिएर रातभर अफिसमै उखु काटियो, मेवा तासियो, सबै प्रसाद तयार गर्दै बसियो रातभर । ‘प्राचार्य’ स्टाम्प खाली कगजमा लगाउँदै सही पनि गरियो। हेडसरको कुर्सीमा पनि बसियो। हेडसरले थाहा पाउनुभएको भए के गर्नुहुन्थ्यो, सोच्ने गर्छु आज पनि ।
पूजातयारी, लिपपोत, ध्वजा-पताका-तोरण टाँग्ने, मूर्ति स्थापना सबै चल्दै गयो। टीकाको रङ किन्न उत्तम, निरकुमार र म चोकैको दोकानमा गयौँ। उत्तम किन्दै थियो। निरकुमारले देखेछ ‘कालिमेंहन्दी’ ।
निरेले सोध्यो,"के हो यो ? "
भनें,"कालिमेंहन्दी" । हाँस्दै फेरि सोध्यो,"भोलि फोटो खिच्ने हैन ?"
मैले कुरा बुझेँ। र भने,"लेऊ एउटा।“
स्वरस्वती पूजाको पैसा गोलमाल पार्दै लिइयो ‘कालिमेंहेन्दी’ ।
पूजा सम्पन्न हुँदैँ गयो, सबै भाइ- बहिनीहरू प्रसन्न मुद्रामा आए, पूजा गरे, प्रसाद ग्रहण गरे।
सरहरूले धन्यवाद दिदै भन्नुभयो,"तिमीहरूले सफलतापूर्वक पूजा सम्पन्न गर्यौ, राम्रो । "
भोलि बिहान पूजा सेलाउन जानुछ। बिहान ४ बजे। ५० रुपैँयाको दरले जानेहरूलाई पैसा उठाएको, गाडीको क्षमता ५० जना, जानलाई पुरै स्कुल तयार। बिस्तारै तल्लो चोकका केटाहरूको धम्की पनि आउन थाल्यो साथमा। टाउको दु:खाई हुन थाल्यो ।
निरकुमारलाई भनें,"अब भोलि जो जो आउँछ जान्छन अब पैसा नउठाउँ ।“
साँझ पर्यो । दिनभरिको ब्यस्तताले थाकित, तिनै जना मलिन अनुहार लिँदै घर लाग्यौँ मेरोतिर। उत्तमले खै के बिर्सियो, फेरि ८ बजे रातमा खोलातार्दै काकुम पुर्याइ छोड्यो । अन्तिम तयारी १० बजे नुहाउने बाँकी थियो। गोजीमा भएको ‘कालिमेंहेन्दी’ निरेले निकाल्यो, पुरिया खोल्यो। आज जस्तो बिजुली थिएन त्यो बेला । अध्याँरैमा आधा पुरिया मेरो हातमा, आधा उसको हातमा । कलको पानी हालेर दुवैको हातमा घोल्दै, तेल लगाए जस्तो लगायौँ कपालमा । बिस्तारै सुक्दै गयो त्यो अँध्यारोमा ।
१५ मिनेटपछि थाहा भयो, आधा-आधा पुरियाले हाम्रो कपाल मात्रा हैन, अनुहार, घाँटी, हात र कपडा लगभग कालो छ, जब टुकिमा बिस्तारै हेर्यौँ एक्-अर्कालाई। धुँदै जाँदा न साबुनले गयो न पानीले। रातको १ बजेसम्म घोटी मात्र रह्यौँ । भोलि जानु छ सरस्वती पूजा सेलाउन, त्यो माघ अन्तिमको चिसो रातमा आफै सेलाउन लाग्दै थियौँ आज । दुवै जना अब कालोबाट निलो हुँदैँ गयौँ। शायद २ बज्यो सुत्दा । १ घण्टा पनि सुतिएन । त्यो चिसो रातमा । आज पनि मलाई चिसोले छिट्टै छुन्छ, त्यही रातको असरले।
भनेकै समयमा गाडी आयो, सरस्वती पूजा माईमा सेलायौँ, झापा हुँदैँ ईलाम, फिक्कल सार्है सुन्दर ठाउँ । दिनभरि घुम्यौँ ।
जब गाडी भिरमा हुइकिँदै थियो रजनी भन्दै थिई, “हेर, निरकुमार डरले निलो भयो।"
मैले पनि भने,"हो हो।“, खै कुन्नि किन म कालो देखीइन ।
फोटो खिच्यौँ, रिलको क्यामेरामा बाँङगो-टिङगो फोटोहरू आएछन, भुइँमा बसेर खिचेको फोटो पनि रुखमा चढेछ । ल्यान्डस्केप पनि पोट्रेट भएछ । सरहरूको ज्याकेट लिएर, लगाएर पनि फोटो खिचेछौँ । सरहरूले सार्है माया गर्नुहुन्थ्यो हामी सबैलाई। नत्र किन दिनुहुन्थ्यो आफ्नो ज्याकेट जाडोमा ? रमाइलो गर्दै बाँकी बुनिया-चिउरा खाएर फर्कियौँ। बिहानको हतार-हतारमा जीतबहादुर हात उठाउँदै कराउँदा-कराउँदै छुटेछ। बेलुकी मन दु:खाउँदै झगडा गर्न थाल्यो । सम्झाएर शान्त पार्यौँ । मन दुख्ने नै भयो त्यतिका दु:ख गरेर उु छुटेकोमा । हामीलाई पनि मनमा नलागेको होइन।

ती दिनहरू स्मृतिमा ताजा छन । आज तिमीहरू सबै कहाँ-कहाँ छौ, न त मसँग तिमीहरू छौ, न ती तस्बिरहरू । छन त केबल तिमीहरूको स्मृति।
साथी
हेम कुमार राई
११ माघ २०७१ (सरस्वती पूजा )

  • 1
  • 2
  • 3
  • 4
  • 5
You voted 2. Total votes: 369
  • 844 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 13 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • विद्यालयको स्मृति
  • तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
  • पुरानो फ्रेम
  • "अन्तिम यात्रा"
  • पात्रहीन
  • जन्मभूमि नेपाल रुँदा
  • नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
  • आफूभित्रै जहरको मुल भएर
  • ‘बेहुला बजार-मुर्दावाद’का लेखकलाई पत्र
  • मेरी आमा
  • गए राति सपनीमा
  • जिन्दगी जिउनुको मजा नै हरायो यार
  • पानी (बालकविता)
  • फूलको सुगन्ध काडामा भै दिने भए
  • भ्यागुता टर्टराउँछन्
  • भो संस्थागत आर्थिक सहयोग चाहिएन
  • बादल र मन
  • भेटिनु छुट्टिनु त के हो र
  • पढाइ
  • धान फल्ने खेतमा
  • टुक्रा
  • कसरी भनुँ नारीमुक्तिको जमाना छ?
  • अजिमा युक्त शक्तीपिथ
  • एकांकी ०७ - पीडा एक : भाका अनेक
  • लूट फैलाउदै छन साथी
  • धाँदली गरी चुनाबमा भोट, हालेर गल्ती गरेछु मैले
  • नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
  • अन्तिम रात
  • तीन योद्धाहरू
  • केही आश नगरे हुन्छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित